बागमती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ११ गते, २०८१ - ०९:३७
काठमाडौं । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूरा बल” लगाएर लड्ने काम जारी राख्ने बताएका छन्...
आश्विन ११ गते, २०८१ - ०९:३०
बैतडी । बैतडीमा बिहीबार राति जिप दुर्घटना भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।...
आश्विन ११ गते, २०८१ - ०९:२२
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन्। आगामी हप्ता पूर्वराजा ज्ञानेन्द्र भुटान भ्रमणमा जाने लागेको पूर्वराजाका संवाद सचिव फणीराज पा...
आश्विन ११ गते, २०८१ - ०९:१८
मोरङ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगका सदस्यमा सुनसरी, बराहक्षेत्र–७ का नारायण कोइराला र मोरङ, विराटनगर महानगरपालिका–४ की प्रमिलाकुमारी गच्छदा...
आश्विन ११ गते, २०८१ - ०८:४७
म्याग्दी । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एकसय ५० च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले...
आश्विन ११ गते, २०८१ - ०८:३७
काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छ...
आश्विन ११ गते, २०८१ - ०८:२२
म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो। यहाँ करिब १५० परिवारको बस...
आश्विन ११ गते, २०८१ - ०७:५४
काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष स...
आश्विन ११ गते, २०८१ - ०७:४३
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले बिहीबार रुसमाथि ठूलो हवाई आक्रमणको जवाफमा आणविक प्रतिक्रिया दिने अधिकार दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजना...
आश्विन ११ गते, २०८१ - ०७:३७
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउ...
प्रतिकृया लेख्नुहोस्: