लेखनाथ। राजधानी पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा विश्व पर्यटन दिवसको अवसरमा मिनी सडक महोत्सव हुने भएको छ । आङ्ग्रेजी नयाँ वर्षमा भव्य सडक महोत्सव गर्दै आएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेवान० पोखराले पर्यटन दिवसको दिन शुक्रबार साँझ महोत्सव गर्न लागेको हो ।
शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि वाराहीचोकसम्म एक दिने मिनी सडक महोत्सव गर्न लागिएको महोत्सवका संयोजक वीरन्द्र शेरचनले जानकारी दिए । “सडकमै खाऔं, सडकमै रमाऔँ” भन्ने उद्घोषसहित हुने महोत्सवले पर्यटन प्रवर्द्धन गर्न सघाउने अपेक्षा गरिएको छ ।
महोत्सवमा बाजागाजासहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत तय भएको शेरचनाको भनाइ छ । उनले भने, “पर्यटनको राजधानीले पृथक र भव्य तवरले पर्यटन दिवस मनाउनुपर्छ भनी महोत्सव गर्न लागेका छौँ ।”
महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकार, यहाँका विभिन्न जातीय संस्कृति, भेषभूषा, सांस्कृतिक नृत्य, पर्यटकीय स्थलहरुको दृश्यावलोकन गराइने रेवान अध्यक्ष विश्वराज पौडेलले बताए। मुख्य पर्यटकीय मौसमको संघारका हुने महोत्सवले पर्यटन दिवसमा पर्यटकलाई भव्य स्वागतसहित उत्कृष्ट सत्कारको सन्देशसँगै पर्यटन प्रवर्धनमा योगदान पुग्ने अध्यक्ष पौडेलले उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...
आषाढ़ १८ गते, २०८३ - १०:५०
दमक। झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। ...
आषाढ़ १८ गते, २०८३ - १०:३०
काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। परिषद्का सचिव मोह...
आषाढ़ १८ गते, २०८३ - १०:१६
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थ...



प्रतिकृया लेख्नुहोस्: