सुनसरी । यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।
मुलुकको पूर्वीपहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोशी ब्यारेजमाथिबाट बग्न थालेको थियो ।
बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । सप्तकोशी नदीमा पानीको बहाव क्रमिक रूपमा घट्दै गएको छ । पानीको बहाव घटेपछि भत्किएका संरचनाको मर्मतसम्भार सुरु गरिएको प्रजिअ तिवारीले बताए ।
कोशी ब्यारेजको मर्मतसम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले जानकारी दिए । अहिले कोशी ब्यारेजमा पानीको बहाव घटेर प्रतिसेकेन्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २० गते, २०८१ - २१:०७
किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन...
कार्तिक २० गते, २०८१ - २०:५९
सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटकीय विमानस्थल लुक्लामा मंगलबार एकैदिन हवाईजहाज र हेलिकप्टर गरी १ सय ९४ उडानमार्फत १३ सय पर्यटक भित्रिएका छन् । सोम...
कार्तिक २० गते, २०८१ - २०:२५
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो तानसेन–८ गौडे भन्ने स्थानमा ...
कार्तिक २० गते, २०८१ - २०:२१
काठमाडौं । सर्वोच्च अदालतले हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेको रकम तत्काल तिराउन रोक्न माग गरी दायर गरेक...
कार्तिक २० गते, २०८१ - २०:०४
काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्ल...
कार्तिक २० गते, २०८१ - १९:४८
काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार म...
कार्तिक २० गते, २०८१ - १९:४२
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ । तर पा...
कार्तिक २० गते, २०८१ - १९:२१
पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा आगलागी हुँदा एउटा घर जलेको छ । एकजना गम्भीर घाइते भएका छन् । मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी...
कार्तिक २० गते, २०८१ - १९:१७
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन जारी रहेको छ । अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा राष्ट्रपति र संसदका सदस्यहरू (कांग्रेस) चयन गर्न मतदानमा ...
कार्तिक २० गते, २०८१ - १८:४४
काठमाडौं । विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् । ३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वी...
प्रतिकृया लेख्नुहोस्: