Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

काठमाडौंबाट मोरङ जाँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुलीमा माइक्रो बस दुर्घटना भएको छन्।  काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। 

ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ। 

माइक्रोमा १९ यात्रु सवार थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल र भारतले तटबन्ध नगर्दा डुबानमा सुस्ता

नवलपरासी । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण नवलपरासीक  सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ। नेपाल र भारत दु...

गड्डाचौकी नाका : चाडबाड मनाउन घर फर्कनेको भीड

कञ्चनपुर । कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्क...

इजरायलले गर्‍यो लेबनानको राजधानी बेरुतमा भीषण हमला

काठमाडौं । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको छ। बेरुतबाट आएको रिपोर्टअनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा ब...

काठमाडौंबाट मोरङ जाँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना

काठमाडौं । सिन्धुलीमा माइक्रो बस दुर्घटना भएको छन्।  काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु, अर्का एक जना भागेर बाँच्न सफल भए

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।  पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रम...

राप्रपामा खटपट- महामन्त्री राणाको जिम्मेवारी खोसियो, लिङ्देनको निर्णयमा लोहनीको असहमति

राणाले आगामी महाधिवेशनबाट नेतृत्व हत्याउन समानान्तर गतिविधि गरेको संस्थापन पक्षको निष्कर्ष

बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान

काठमाडौँ । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएक...

देशभर मनसुनी वायुको प्रभाव- यी स्थानमा हुँदैछ भारी वर्षा

काठमाडौं । देशका केही भूभागमा शुक्रबार वर्षा सम्भावना छ।  कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित ह...

झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना

सर्लाही । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपूर्वा नगरपालिका–२, का १८ वर्षीय वसन्तकुमार साह सधैँक...

बेलायतले चागोस टापु मौरिससलाई सुम्पने सहमति

काठमाडौं । बेलायतले चागोस टापुको सार्वभौमसत्ता मौरिससलाई हस्तान्तरण गर्ने बताएको छ। बेलायत र मौरिससका प्रधानमन्त्रीले बिहीबार संयुक्त विज्ञप्ति जारी ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy