काठमाडौँ । इजरायलले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका मानिसहरूलाई तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ ।
इजरायली सेनाका प्रवक्ताले मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका हुन् ।
इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा हिजबुल्लाहको स्थापना र हतियार नजिक भएका सबैको जीवनलाई खतरामा पारेको छ । दक्षिणतर्फको कुनै पनि गतिविधिले सबैको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन् ।
यसअघि लेबनानको सरकारी समाचार एजेन्सीले इरानका विदेशमन्त्री बेरुत पुग्ने बताएको थियो । लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई लिएर इरानी विमान रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २६ गते, २०८२ - १७:०२
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन सोमबार भारत प्रस...
कार्तिक २६ गते, २०८२ - १६:५४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग ...
कार्तिक २६ गते, २०८२ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की ले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी लिइन्। मंग...
कार्तिक २६ गते, २०८२ - १५:५४
काठमाडौं । मधेश प्रदेशमा सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कञ्चन बिच्छा साहलाई पा...
कार्तिक २६ गते, २०८२ - १५:४२
काठमाडौं । नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आगामी आमनिर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशनको मिति घोषणा गर्नुप...
कार्तिक २६ गते, २०८२ - १५:३०
काठमाडौँ। सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...
कार्तिक २६ गते, २०८२ - १५:२५
काठमाडौँ । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएको छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति राम...
कार्तिक २६ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा। आरजु राणा देउवामाथि भएको आक्रमणलाई समग्र लोकतन्त...
कार्तिक २६ गते, २०८२ - १४:४२
बाजुरा। गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सवस्टेसन जडानका लागि पोल ढुवानी ग...
कार्तिक २६ गते, २०८२ - १४:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दु:ख व्यक्त गरेको छिन्। ट्वीटर (एक्स)मार्फत उहाँले विस्फोटप्रति दु:ख व्यक्त गरेको हो । ...




प्रतिकृया लेख्नुहोस्: