Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

नेक्सस रुपन्देही र भारतको लाइफ केयर विजयी

खबरडबली संवाददाता

काठमाडौं । रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कपटी–२० क्रिकेट प्रतियोगितामा मङ्गलबार नेक्सस रुपन्देही–११ र भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएका छन् । 

पहिलो खेलमा नेक्सस रुपन्देहीले बङ्गलादेशको साइक क्रिकेटर्सलाई तथा लाइफ केयरले श्रीलङ्काको श्रीलङ्का स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई हरायो । पहिलो खेलमा नेक्सस रुपन्देहीले बङ्लादेशको साइक क्रिकेटर्सलाई सात विकेटले पराजित गरेको हो । साइक क्रिकेटर्सले दिएको एक सय २१ रनको लक्ष्य नेक्सस रुपन्देहीले १७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । 

यस्तै अर्को खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले श्रीलङ्का स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई एक सय १४ रनको विशाल अन्तरले हरायो । लाइफ केयर क्रिकेट क्लबले दिएको दुई सयउ ३७ रनको विशाल लक्ष्य पछ्याएको श्रीलङ्कन टोलीले २० ओभरमा आठ विकेटको क्षेतीमा एक सय २२ रन मात्र बनाउन सकेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

हेटौँडा । बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक पुरुषलाई १२ वर्ष कैद सजाय सुनाएको छ । १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा हेटौंडा उप...

कांग्रेसका महामन्त्री थापा भारतको दिल्ली प्रस्थान

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको दिल्ली प्रस्थान गरेका छन् ।  महामन्त्री थापा मंगलबार साँझ दिल्ली प्रस्थान गरेको उनको सचिवा...

सरकारी वकिल कार्यालयमा रविसँग तीन घण्टा बयान

पाेखरा । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका छन् ।  ...

अन्तर्राष्ट्रिय मुद्दाको समाधान गर्न आइपियुको भूमिका महत्त्वपूर्ण छ: अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाका बारेमा विश्वसमुदायलाई जानकारी ...

भिस्तारा एयरको विमानमा बम नरहेको पुष्टि

काठमाडौंं । दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको भिस्तारा एयरलाइन्सको विमानमा बम राखेको सूचना गलत साबित भएको छ ।  विमा...

अन्य पार्टीसँगको एकीकरण र समाहित हुने भन्ने हल्ला निराधार हाे: नेपाल

बाँके । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरणको हल्ला निराधार भएको बताएका छन् ।  नेकपा एकीकृत समाज...

सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलालकाे बयान रूपन्देहीमा, सोधियो ५७ प्रश्न

लुम्बिनी । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ । सरकारी वकिल कार...

भट्टराई नेतृत्वको नेसपा नयाँ शक्तिको महाधिवेशन माघमा हुने

पाेखरा । डा.‍ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा सोमबार र...

अखिल क्रान्तिकारीले जलायाे प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । माओवादीको घोषित आन्दो...

सहुलियत मूल्यमा न्यूरो उपचारको सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ । मंगलबार मन्त्री प्रदिप पौडेलले मन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy