Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

खबरडबली संवाददाता

कञ्चनपुर । कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक  घोडाघोडी नगरपालिका–१० का २७ वर्षीय सुशील बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीवार साझ  सु।प।प्र। ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र  सु।प।प्र। ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोकिएका थिए । 

दुर्घटनामा मोटरसाइकल चालक बिक गम्भीर घाइते भएका थिए ।  उनलाई तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि निसर्ग अस्पताल, धनगढीमा लगिएका उनको उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक लम्कीचुहा नगरपालिका–४ का ३७ वर्षीय राताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाराबाट १४ किलो चाँदीसहित २ जना पक्राउ

बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह ...

कञ्चनपुर मृत भेि६एका दम्पतीको टाउकोमा चोट, हत्या भएको आशङ्का

काठमाडौ‌ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ स्थित विनाबारीस्थित घरमा मृत भेटिएका दम्पतीको टाउकोमा चोट देखिएको छ । ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३...

लामिछानेले पाेखे इजलासमै आक्राेस, न्यायाधिशसंग मागे माफी

पोखरा । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले इजलासमै आक्रोश पोखेको छन् । बिही...

हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर, छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा

काठमाडौँ। हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर सार्वजनिक गरिएको छ।  बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपाल...

हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर, छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा

काठमाडौँ। हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर सार्वजनिक गरिएको छ।  बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपाल...

‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर आज सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रे...

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

काभ्रेपलाञ्चाेक । नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियो...

'हिराको कण' ले जलवायु परिवर्तनको असर रोक्ने !

काठमाडौँ । औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् । तर, यसले हाम्रो वातावरणमा नकारात्मक असर पारेको छ । बढ्दो कार्बन...

बाबुराम भट्टराईको प्रश्न- फेरि अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ?

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले ‘सुशासन’ को मुद्दा उठाएर आन्...

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

कञ्चनपुर । कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । ट्याक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy