बझाङ। बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जिप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जिप तीव्र गतीका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरुमा जिपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय वीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २१ गते, २०८१ - १६:५४
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएको छन्। कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले...
कार्तिक २१ गते, २०८१ - १६:२४
वालिङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताएको छन्। स्याङ्जा...
कार्तिक २१ गते, २०८१ - १६:०६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेको छन् । राष्ट्रपति कार्यालयका उपसचिव एवम् स...
कार्तिक २१ गते, २०८१ - १६:००
एलन मस्कको टेस्ला कम्पनीको शेयरमा उछाल
कार्तिक २१ गते, २०८१ - १५:४५
खजुरा। नेपालगन्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष ०८०/०८१ मा एक हजार ९४ वटा वि...
कार्तिक २१ गते, २०८१ - १५:३५
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । ...
कार्तिक २१ गते, २०८१ - १५:२१
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ । तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको...
कार्तिक २१ गते, २०८१ - १४:४१
संयुक्त राज्य अमेरिका। फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्ल...
कार्तिक २१ गते, २०८१ - १४:१६
ह्यारिसको सम्बोधन नहुने
कार्तिक २१ गते, २०८१ - १४:०८
काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ । कांग्रेसले जिल्ला कार्यसमित...
प्रतिकृया लेख्नुहोस्: