काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बुधबार नेपाल र बंगलादेश भिड्दै छन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:३० बजेदेखि सुरु हुदैछ ।
फाइनलका लागि दुवै देश तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन् । मंगलबार रंगशालामा आयोजित प्री-म्याच प्रेस कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रिने बताए । उनले यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने बताए ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने गरि खेल्ने बताइन् । कप्तान एन्जिलाले नेपालको लागि उपाधि जित्ने अवसर भएकाले यो अवसर खेर नफाल्ने बताइन । उनले नेपाली टिम अहिले एकजुट भएर खेलिरहेकोले फाइनलको नतिजा आफ्नो पक्षमा हुनेमा विश्वस्त रहेको बताइन । त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तानले पनि राम्रो खेलेर नतिजा आफ्नो पक्षमा पार्ने दाबि गरेका थिए ।
यसअघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । अघिल्लो पटक २०२२ मा काठमाडौंमै भएको साफमा बंगलादेशले फाइनलमा नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८१ - २१:०२
ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐत...
मंसिर २३ गते, २०८१ - २०:४३
दमास्कस । मुलुकभरका सिरियालीहरूले आइतबार राष्ट्रपति बशर अल–असदका दिवङ्गत पिता हाफेजको मूर्तिलाई ढाले र कुल्चिए । हाफेजले आफ्नो छोराले विरासतमा पाएको क...
मंसिर २३ गते, २०८१ - २०:१५
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगर-३ खमारी बस्ने मोटरसाइकलमा पछाडि...
मंसिर २३ गते, २०८१ - २०:१०
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लडेर एक महिलाको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान इन्द्रसरोवर गाउँपालिका- ३, छुरीगा...
मंसिर २३ गते, २०८१ - २०:०६
मस्को । सिरियाका राष्ट्रपति अल असदले शान्तिपूर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छोडेको रूसले बताएको छ । रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जार...
मंसिर २३ गते, २०८१ - २०:०३
पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षी सेनाले अल असदलाई सत्ताबाट हटाए पछि सिरियाली जनताको साहस र धैर्यको प्रशंसा गरेका छन् । ‘सि...
मंसिर २३ गते, २०८१ - १९:५९
काठमाडौं । मोहन वैद्य पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन् । आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम...
मंसिर २३ गते, २०८१ - १९:५०
दमास्कस । सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ । सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बज...
मंसिर २३ गते, २०८१ - १९:२३
बागलुङ । यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गा...
मंसिर २३ गते, २०८१ - १९:१८
काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशो...
प्रतिकृया लेख्नुहोस्: