काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ । पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८२ - २०:३२
पूर्वराष्ट्रपति भण्डारीको विषयमा एमाले बैठकमा प्रवेश
श्रावण २ गते, २०८२ - २०:१५
धनुषा । डिभिजन वन कार्यालय धनुषाले ३० हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा तथा ...
श्रावण २ गते, २०८२ - १९:५९
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशु चौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकाे हो ...
श्रावण २ गते, २०८२ - १९:२२
बगदाद । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ । “एउटा प्रम...
श्रावण २ गते, २०८२ - १९:१६
बागमती । बागमती प्रदेश सभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पारित आर्थिक वर्ष ०८२/८३ ...
श्रावण २ गते, २०८२ - १९:१२
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको अवस्था भयावह देखिएको छ । कुल मुद्दामध्ये झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका देखिएका छन्...
श्रावण २ गते, २०८२ - १९:०३
टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख ...
श्रावण २ गते, २०८२ - १८:५८
सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाले गर्भवती महिला तथा दुर्घटनामा परेका विपन्न व्यक्तिहरूका लागि जिल्लाभित्र नि:शुल्क एम्बुलेन्स सेवा सुरु गराएको छ...
श्रावण २ गते, २०८२ - १८:५५
पाल्पा । यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । ...
श्रावण २ गते, २०८२ - १८:५०
काठमाडाैं । राजस्व छली गरिएका अवैध विद्युतीय उपकरणसहित काठमाडौं महानगरपालिका– ३२ पुरानो सिनामंगल बस्ने चिनियाँ नागरिक ३८ वर्षीय यु वाङलाई प्रहरीले पक्...
प्रतिकृया लेख्नुहोस्: