काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ ।
अनुगमनका क्रममा कोटेश्वरबाट ना४ख ३१६८ नंको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले बताए । कामपाले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।
कामपाले दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ ।
कामपाले गत वर्षबाट किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो । किसानलाई सहज होस् भनेर विभिन्न स्थानमा बिक्री स्थान तोकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १६ गते, २०८१ - १६:०६
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतका कारण गरिब तथा विपन्नहरुको उपचारका लागि बास...
कार्तिक १६ गते, २०८१ - १६:०६
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतका कारण गरिब तथा विपन्नहरुको उपचारका लागि बास...
कार्तिक १६ गते, २०८१ - १५:५३
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरा...
कार्तिक १६ गते, २०८१ - १५:५०
रौतहट । रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । फतुवा–बिजयपुर नगरपालिका वडा नम्बर ११ बुट्वा–राङी गाउँमा जङ्गली हात्तीको आक्रमणमा परी ७० वर...
कार्तिक १६ गते, २०८१ - १५:४४
पर्वत । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु. पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले...
कार्तिक १६ गते, २०८१ - १५:२९
नवलपुर । गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु–२ क...
कार्तिक १६ गते, २०८१ - १४:४५
काठमाडौं । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बनाइदिन्छु भन्ने कैलाली गोदावरी नगरपाल...
कार्तिक १६ गते, २०८१ - १४:४५
अर्घाखाँची । भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ सानोचेक्मी माझको भिरबाट लडेर शुकवार बिहान एक जनाको मृत्यु ...
कार्तिक १६ गते, २०८१ - १४:४२
काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकार ढलेपछि पनि उनको र गठबन्धन दलको समस्या कम हुने संकेत देखिएको छैन । हसिनाको पार्टी अवामी लिग र गठबन्धन दलका नेता...
कार्तिक १६ गते, २०८१ - १२:५०
काठमाडौं । सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपाल...
प्रतिकृया लेख्नुहोस्: