सर्लाही । जनता समाजवादी पार्टी नेपाल अन्तर्गतको समाजवादी युवा संघ सर्लाही जिल्ला समिति पुनर्गठन गरिएको छ ।
जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत युवा संगठनको जिल्ला समिति अरुणकुमार यादवको अध्यक्षतामा पुनर्गठन गरिएको हो ।
पुनर्गठन कार्यक्रमलाई प्रमोद साह, सञ्जयकुमार यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए साथै पुनर्गठीत समितिलाई शुभकामना दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २० गते, २०८१ - १३:०५
पोखरा । करार कर्मचारीको म्याद थप नगर्ने महानगरको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका पोखरा महानगरका जनप्रतिनिधिले मङ्गलबार नगर प्रहरीमाथि हातपात गरेका छ...
कार्तिक २० गते, २०८१ - १२:३९
पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले र...
कार्तिक २० गते, २०८१ - १२:३५
चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिक...
कार्तिक २० गते, २०८१ - १२:२४
काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार ...
कार्तिक २० गते, २०८१ - १२:२१
काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै छ । यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्रम्प मध्ये एक राष्ट्रपति बन्ने छन् । यस निर्वाचनमा अम...
कार्तिक २० गते, २०८१ - १२:०४
सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका नडाहाबाट तास खेलिरहेको अवस्थामा ९ लाख ६८ हजार रुपैयाँसहित १५ जना जुवाडे पक्राउ परेका छन्। नडाहा निवा...
कार्तिक २० गते, २०८१ - ११:४९
विराटनगर । दशैं–तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । १७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर...
कार्तिक २० गते, २०८१ - ११:४८
सर्लाही । जनता समाजवादी पार्टी नेपाल अन्तर्गतको समाजवादी युवा संघ सर्लाही जिल्ला समिति पुनर्गठन गरिएको छ । जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्म...
कार्तिक २० गते, २०८१ - ११:०२
काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ ...
कार्तिक २० गते, २०८१ - १०:५६
काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने...
प्रतिकृया लेख्नुहोस्: