Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

तास खेलिरहेको ठाउँबाट झन्डै १० लाख रुपैयाँ बरामद

खबरडबली संवाददाता

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका नडाहाबाट तास खेलिरहेको अवस्थामा ९ लाख ६८ हजार रुपैयाँसहित १५ जना जुवाडे पक्राउ परेका छन्।

नडाहा निवासी जीवन कार्कीको घरमा तास खेलाइरहेको सूचना पाएर गएको जिल्ला प्रहरी कार्यलय र इलाका प्रहरी कार्यलयको प्रहरी निरीक्षकद्वय पर्शुराम राई र लेखनाथ दाहालसहित १४ जनाको टोलीले कात्तिक १८ गते भाइटीकाको दिन बिहान ४ः४५ उनीहरुलाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राम तिमिल्सिनाले बताए।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिकाका ९ जना, भोजपुरका ३ जना, ललितपुर, इटहरी र रामधुनीका १(१ जना रहेका छन्। उनीहरुलाई  खेलिरहेको ताससहित खालबाट ८ लाख ६६ हजार ५ सय रुपैयाँ र साथबाट १ लाख १ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।

यसैगरी १२ थान मोबाइल सेट, तासको बुक, नखोलिएको सिल प्याक्ड तासको गड्डी २० थान जफत गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए। उनीहरुलाई बरामद नगद, मोबाइल र ताससहित इप्रका महेन्द्रनगर सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महानगरको निर्णयविरुद्ध आन्दोलनमा जनप्रतिनिधि

पोखरा  । करार कर्मचारीको म्याद थप नगर्ने महानगरको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका पोखरा महानगरका जनप्रतिनिधिले मङ्गलबार नगर प्रहरीमाथि हातपात गरेका छ...

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले र...

टेलिकमको पाइपबाट पानी बगेपछि‘

चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिक...

समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय

काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार ...

कति हुन्छ अमेरिकी राष्ट्रपतिको तलब ?

काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै छ । यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्रम्प मध्ये एक राष्ट्रपति बन्ने छन् । यस निर्वाचनमा अम...

तास खेलिरहेको ठाउँबाट झन्डै १० लाख रुपैयाँ बरामद

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका नडाहाबाट तास खेलिरहेको अवस्थामा ९ लाख ६८ हजार रुपैयाँसहित १५ जना जुवाडे पक्राउ परेका छन्। नडाहा निवा...

दशैं–तिहारको बीचमा कोशीमा ६०४ दुर्घटना, ३७ जनाको मृत्यु

विराटनगर । दशैं–तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।  १७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर...

जसपा नेपालको समाजवादी युवा संघ सर्लाही जिल्ला समिति पुनर्गठन

सर्लाही  । जनता समाजवादी पार्टी नेपाल अन्तर्गतको समाजवादी युवा संघ सर्लाही जिल्ला समिति पुनर्गठन गरिएको छ ।  जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्म...

कोप२९ मा उठाउने ‘एजेण्डा’ को तयारीमा नेपाल

काठमाडौं ।  नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ ...

ग्लोबल आइएमई बैंकको साधारणसभा र बुक क्लोज मिति तय

काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy