हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेका छन् ।
थाहा नगरपालिका–४ शिखरकोटस्थित सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा करिब १५र२० दिनको जस्तो देखिने नवजात शिशु (बालक) फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
नवजात शिशु फेला परेको खबर स्थानीय मार्फत जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले नवजात शिशुको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा सुरक्षित राखिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बच्चा जन्माई फाल्ने झापा जिल्ला लक्ष्मीपुर अर्जुनधारा नगरपालिका ६ घर भई हाल काठमाडौँमा कोठा लिई बस्ने वर्ष २८ की मेनुका धिताल अधिकारी (विवाहित) लाई थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा फेला पारी नियन्त्रणमा लिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८१ - २०:१९
काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक ...
मंसिर २२ गते, २०८१ - १९:४२
भैरहवा । अल्लो र ढाका भन्दावित्तिकै धेरैले स्वदेशी उत्पादन सम्झन्छन् । यसबाट बनेका पहिरन लगाउने धेरैको चाहना हुन्छ । शरीरमा लगाउँदा सुहाउने, नेपाली पह...
मंसिर २२ गते, २०८१ - १६:५९
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा ...
मंसिर २२ गते, २०८१ - १०:०५
कैलाली । कैलालीमा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको हो । शुक्रवार साँझ ज...
मंसिर २२ गते, २०८१ - ०९:५७
गोरखा । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले...
मंसिर २२ गते, २०८१ - ०९:५४
दाङ । दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँ...
मंसिर २२ गते, २०८१ - ०९:५१
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको अध्यक्ष तथा सदस्यमा सिफारिस भएका ४० जनामाथि उ...
मंसिर २२ गते, २०८१ - ०९:४८
काठमाडाैं । हलिउडकी चर्चित कलाकार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन् । चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्...
मंसिर २२ गते, २०८१ - ०९:४६
म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप...
मंसिर २२ गते, २०८१ - ०९:४३
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै व...
प्रतिकृया लेख्नुहोस्: