काठमाडौं । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ । टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिए । ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन् ।
उनले सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन् । अखिल नेपाल टेबल टेनिस संघले सेलिशाको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता पनि आयोजना गरेको थियो । सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८१ - २०:४६
पर्वत । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् । पर्वतको फलेवास नगर...
कार्तिक २३ गते, २०८१ - २०:३२
काठमाडौं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् । केन्द्रीय निर्वा...
कार्तिक २३ गते, २०८१ - २०:१६
काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशका विभिन्न स्थानमा हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार बन्नेको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको ...
कार्तिक २३ गते, २०८१ - २०:१०
काठमाडौं । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर...
कार्तिक २३ गते, २०८१ - २०:०३
बागलुङ । बागलुङको बडिगाडमा श्रीमान्श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षी...
कार्तिक २३ गते, २०८१ - १९:५९
उदयपुर । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको छ । जिल्लाको त्रियुगा ...
कार्तिक २३ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनित गरेका छन् । शुक्रबार सभापति द...
कार्तिक २३ गते, २०८१ - १९:४२
काभ्रेपलाञ्चोक । असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टो...
कार्तिक २३ गते, २०८१ - १९:३३
भक्तपुर । पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको शुक्रबार आयोजित पत्र...
कार्तिक २३ गते, २०८१ - १९:२८
काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्...
प्रतिकृया लेख्नुहोस्: