Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

नवलपरासीमा बसमा चढ्ने क्रममा खसेर एकको मृत्यु

खबरडबली संवाददाता

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ९ खैरेनीमा बस चढ्ने क्रममा बसबाट खसेर एकजनाको मृत्यु भएको छ ।  प्रतापपुर गाउँपालिका– ९ खैरेनीस्थित त्रिवेणीदेखि बर्दघाटतर्फ जाँदै गरेको लु.१ख ३६६३ नम्बरको बसमा चढ्ने क्रममा प्रतापपुर– ९ निवासी ३४ वर्षीय जगदीश थारूको बसबाट खसेर मृत्यु भएको हो । 

बसबाट खसेर घाइते भई उपचारका लागि स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा लगिएकोमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा थारूको निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसदहरुद्वारा आग्रह

तेहरान । इरानका सांसदहरूले हिजाब लगाउन इन्कार गर्ने महिलालाई कडा सजाय दिने विधेयकमा संशोधन गर्न माग गरेका छन् । संसदमा पारित भइसकेको तर अन्तिम पुष्टिक...

सप्तरीकाे रुपनीमा एक युवकको शव फेला

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको...

मुगुमा दुर्गमका विद्यार्थीलाई न्यानो कपडा

मुगु । मुगुमा चिसोले कष्टकर दिन बिताइरहेका एक दलित बस्तीका सर्वसाधारण र दुई विद्यालयमा अध्यनरत  विद्यार्थीलाई  न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं न...

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...

विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुईजना नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्...

लोकतन्त्रको पूर्ण सुनिश्चितताको शर्त शान्ति सुरक्षा हो: गृहमन्त्री लेखक

पाल्पा । गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्...

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न शिक्षा समितिको निर्देशन

काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरका...

माेरङमा अनलाइन सट्टेबाजी खेलाउने दुईजना पक्राउ

माेरङ । मोरङ पथरी–शनिश्चगर नगरपालिका– ९ स्थित गुम्बाटोलमा रहेको रामप्रसाद खरेलको घरमा अनलाइन सट्टेबाजी खेलाउने दुईजनालाई इप्रका पथरीले पक्राउ गरेको हो...

चालु आर्थिक वर्षकाे चार महिनामा इन्स्पेक्टरसहित ५१९ प्रहरी कारबाहीमा

काठमाडाैं । चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी ...

चिनियाँ शासनको २५ औं वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा

मकाउ । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन् । सी बुधब...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy