गाेरखा । गोरखामा कौडाको खालबाट १२ जना जुवाडे पक्राउ परेका छन् । सोमबार राती करिब १० बजेको समयमा गोरखा नगरपालिका–६ मा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिए ।
पक्राउ पर्नेमा राजु श्रेष्ठ, शङ्कर बिक, सुमन परियार, भूगोल कोइराला, राम बहादुर मालबुल, मनोज श्रेष्ठ, किसान बहादुर गुरुङ, नवीन थापा विनोद कोइराला, ढाल बहादुर राना, निम बहादुर घले र दिपेश सुनार छन् । गोरखा नगरपालिका–६ मा रहेको एक घरमा सोमबार राती १० बजे हारजित हुने गरी कौडा खेलिरहेको जुवाडेको साथबाट अवस्थामा कौडा खेल्न प्रयोग भएको काठको बोर्ड १ थान, कौडा गोटी १८ थान र नगद रु एक लाख पन्ध्र हजार तीन सय असी रुपैयाँ नगद सहित कौडाखेल्न प्रयोग भएको काठको बोर्ड र १८ थान कौडाको गोटी बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुबेदीले बताए ।
उनका अनुसार पक्राउ परेका १२ जनालाई मंगलबार जुवा सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुबेदीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - १९:४५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । राजधानी काठमाडौंको संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलन...
मंसिर ६ गते, २०८१ - १९:३५
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३, अगेनी सिमलघाटस्थित तिनाउ खोलामा एक युवाको शव भेटिएको छ । सिमनघाट निवासी २८ वर्षीय निलप्रसाद घर्ती मृत अवस्थामा...
मंसिर ६ गते, २०८१ - १९:२६
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ । पश्चिमबाट पूर्वतर्फ जाँद...
मंसिर ६ गते, २०८१ - १९:१८
काठमाडौँ । काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड–वाउ), को सातौँ संस्करण आयोजना हुँद...
मंसिर ६ गते, २०८१ - १८:४४
धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर...
मंसिर ६ गते, २०८१ - १८:४२
काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षा मन्त्री योभ गलान्टलाई गिरफ्तारी वारेन्ट जारी गरेक...
मंसिर ६ गते, २०८१ - १८:४०
बाकु । जलवायुजन्य मुद्दामा मिडियाको भूमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ ।मिडियाको सशक्त भूमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञले ज...
मंसिर ६ गते, २०८१ - १८:३६
काठमाडौं । मुलुकमा सङ्घीयता लागु भएसँगै संविधानबाटै संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबिच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटअनुसार तीन वटा प्रदेशमा ...
मंसिर ६ गते, २०८१ - १८:२६
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीका लागि भिसा लागिसकेर कोरिया जान प्रतिक्षामा रहेका श्रमिकहरू दशैंअघिदेखि उड्न पाएका छैनन् । कोर...
मंसिर ६ गते, २०८१ - १८:१९
काठमाडौं । काठमाडौँमा खोला किनारको थप २० मिटरको मापदण्डबारेको विवपादास्पद फैसला तत्काल कार्यान्वयन नहुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्...
प्रतिकृया लेख्नुहोस्: