काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन् ।
'डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका उद्योगका लाइन जोड्नुपरेपछि आफ्नो धारणा सार्बजनिक गर्न लागेका हुन् । कुलमानले आज अपराहन्न २ बजे पत्रकार सम्मेलन गर्दैछन् ।
मंगलबार बसेको प्राधिकरण संचालक समितिको बैठकमा कुलमानले महसुल नतिरेसम्म काटिएको विद्युतको लाइन जोड्न नहुने अडान लिएपनि मन्त्रिपरिषदले नै निर्णय गरेर निर्देशन दिएकाला प्राविधिक रुपमा त्यसको कार्यान्वयन नगरेमा अप्ठ्यारोमा पर्ने भएपछि निर्णयमा हस्ताक्षर गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८१ - १२:१४
भक्तपुर । भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर रहेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । उनको हत्या ...
कार्तिक २९ गते, २०८१ - १२:१२
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ बस्ने कृष्ण बहादुर कार्कीको कोठाबाट सुन, चाँदीको गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न रहेको आरोपमा एकजन...
कार्तिक २९ गते, २०८१ - १२:००
करिब ३६ किलो अवैध लागूऔषध चरेश बरामद
कार्तिक २९ गते, २०८१ - ११:५०
काठमाडौं । मह जोडीले नेपालमा करिब दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने प्रहसनका लागि रियल्सल लगायतका संम्पुर्ण तयारी पुरा भएक...
कार्तिक २९ गते, २०८१ - ११:४४
काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक ...
कार्तिक २९ गते, २०८१ - ११:०७
काठमाडौं । नेपाली सुन–चाँदी बजारमा आज पनि मूल्य घटेकाे छ । आज सुन र चाँदी दुबै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महास.घका अनुसार आज ...
कार्तिक २९ गते, २०८१ - १०:३५
काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ।महासङ्घका अध्यक्ष ...
कार्तिक २९ गते, २०८१ - १०:१५
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना तत्काल सञ्चालनमा ल्याउन स्थानीयले ...
कार्तिक २९ गते, २०८१ - ०९:५५
भैरहवा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री ...
कार्तिक २८ गते, २०८१ - १५:१८
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ । आज कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२...
प्रतिकृया लेख्नुहोस्: