तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा पढाइसँगै सीपको विकास गर्ने उद्देश्यसहित ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार विद्यालयका विद्यार्थीलाई ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिए ।
गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू कम्तीमा ३० देखि ५० जनाको समूहलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । विद्यालयले उक्त कार्यक्रममा पेन्टिङ, हाउस वाइरिङ, प्लम्बिङ तथा कपाल काट्ने लगायतका सीपमूलक तालिम कम्तीमा एक महिनासम्म सञ्चालन गर्न सक्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
विद्यार्थीहरूका लागि गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । थापाले उक्त कार्यक्रमका माध्यमबाट पढ्दै गरेका विद्यार्थीहरू आगामी दिनमा बेरोजगार बन्न नदिन साथै उद्यमशीलाको विकास गरी स्वरोजगार बन्न सक्ने उल्लेख गरे । थापाले भने, “विद्यार्थीको सीपले व्यवहार परिवर्तन हुनुका साथै अभिभावकको शिक्षामा गर्नुपर्ने आर्थिक लगानीको दायित्व घट्ने विश्वास व्यक्त गरिएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - २०:५२
काठमाडौं । काठमाडाैंमा भाेली (शुक्रबार) एकैसाथ तीन ठाउँमा प्रदर्शन हुने भएकाे छ । सत्तारुढ दल नेकपा एमाले, सहकारी पीडित र दुर्गा प्रसाँइका समर्थकहरुले...
मंसिर ६ गते, २०८१ - २०:४०
राैतहट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्था...
मंसिर ६ गते, २०८१ - २०:२३
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण ग...
मंसिर ६ गते, २०८१ - २०:०४
काठमाडौं । स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका-२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहर...
मंसिर ६ गते, २०८१ - १९:५४
काठमाडौं । उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्...
मंसिर ६ गते, २०८१ - १९:४५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । राजधानी काठमाडौंको संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलन...
मंसिर ६ गते, २०८१ - १९:३५
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३, अगेनी सिमलघाटस्थित तिनाउ खोलामा एक युवाको शव भेटिएको छ । सिमनघाट निवासी २८ वर्षीय निलप्रसाद घर्ती मृत अवस्थामा...
मंसिर ६ गते, २०८१ - १९:२६
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ । पश्चिमबाट पूर्वतर्फ जाँद...
मंसिर ६ गते, २०८१ - १९:१८
काठमाडौँ । काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड–वाउ), को सातौँ संस्करण आयोजना हुँद...
मंसिर ६ गते, २०८१ - १८:४४
धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर...
प्रतिकृया लेख्नुहोस्: