काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई पक्राउ गरेकाे छ ।
प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिने गोरखा घर भई हाल काठमाडौं बस्ने नवराज अर्याललाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, “निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन् । तर किन र कस्को उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ ।” वि.सं. २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८२ - २०:३२
पूर्वराष्ट्रपति भण्डारीको विषयमा एमाले बैठकमा प्रवेश
श्रावण २ गते, २०८२ - २०:१५
धनुषा । डिभिजन वन कार्यालय धनुषाले ३० हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा तथा ...
श्रावण २ गते, २०८२ - १९:५९
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशु चौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकाे हो ...
श्रावण २ गते, २०८२ - १९:२२
बगदाद । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ । “एउटा प्रम...
श्रावण २ गते, २०८२ - १९:१६
बागमती । बागमती प्रदेश सभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पारित आर्थिक वर्ष ०८२/८३ ...
श्रावण २ गते, २०८२ - १९:१२
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको अवस्था भयावह देखिएको छ । कुल मुद्दामध्ये झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका देखिएका छन्...
श्रावण २ गते, २०८२ - १९:०३
टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख ...
श्रावण २ गते, २०८२ - १८:५८
सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाले गर्भवती महिला तथा दुर्घटनामा परेका विपन्न व्यक्तिहरूका लागि जिल्लाभित्र नि:शुल्क एम्बुलेन्स सेवा सुरु गराएको छ...
श्रावण २ गते, २०८२ - १८:५५
पाल्पा । यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । ...
श्रावण २ गते, २०८२ - १८:५०
काठमाडाैं । राजस्व छली गरिएका अवैध विद्युतीय उपकरणसहित काठमाडौं महानगरपालिका– ३२ पुरानो सिनामंगल बस्ने चिनियाँ नागरिक ३८ वर्षीय यु वाङलाई प्रहरीले पक्...
प्रतिकृया लेख्नुहोस्: