अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गरेका छन् ।
बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्किने उनको निजी सचिवालयले जानकारी दिएको छ । उनलाई यहास्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री तेमुर मुसाएभले बिदाइ गरेका थिए । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुगेका थिए ।
भ्रमण दलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८१ - २०:४६
काठमाडौं । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ ह...
कार्तिक २९ गते, २०८१ - २०:२९
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ...
कार्तिक २९ गते, २०८१ - २०:२५
काठमाडौं । आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोल...
कार्तिक २९ गते, २०८१ - २०:१९
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित गरेका छन् । कांग्रेसको विधान, २०१७ (स...
कार्तिक २९ गते, २०८१ - २०:०४
काठमाडौं । युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउरलाई नेपाल भ्रमणमा आएकी छन् । काठमाडौंस्थित अमेरिकी दुताबासका अनुसार फिनकेनाउरको मुख...
कार्तिक २९ गते, २०८१ - १९:४३
काठमाडाैं । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्ष...
कार्तिक २९ गते, २०८१ - १९:३३
इजरायल । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशनपछि बिहीबार उक्त क्ष...
कार्तिक २९ गते, २०८१ - १९:२३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रशारण भारतीय टिभी नेटवर्क स्टार स्पोर्ट्समा गर्ने चर्चा चलिरहेको छ । मङ्सिर १५ गतेदेखि टियु मैदानमा शुर...
कार्तिक २९ गते, २०८१ - १९:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ ...
कार्तिक २९ गते, २०८१ - १९:१३
काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २...
प्रतिकृया लेख्नुहोस्: