Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

जो बाइडेन र ट्रम्पबीच भेटवार्ता, सत्ता हस्तान्तरणबारे छलफल

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो । 

भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको बीबीसीले जनाएको छ । अमेरिकी राजनीतिमा चुनावपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहँदै आएको छ । 

यो भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुगेका थिए । बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पारेको जनाएका छन् । ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः फर्किन पाउदा खुशी लागेको उल्लेख गर्दै सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् । 

गएको नोभेम्बर ५ तारिखमा भएको चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमाल आरोहण गर्न ७० देशबाट ८७० आरोहीले लिए अनुमति

काठमाडौं । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ ह...

काभ्रेपलान्चोकमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ...

यु–१९ महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं । आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोल...

कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित गरेका छन् ।  कांग्रेसको विधान, २०१७ (स...

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा

काठमाडौं । युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउरलाई नेपाल भ्रमणमा आएकी छन् ।  काठमाडौंस्थित अमेरिकी दुताबासका अनुसार फिनकेनाउरको मुख...

झापा र सुनसरीबाट लागूऔषधसहित पक्राउ

काठमाडाैं । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्ष...

दक्षिणी बेरुतमा इजरायलको हवाई आक्रमण

इजरायल । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशनपछि बिहीबार उक्त क्ष...

एनपीएलको प्रसारण स्टारस्पोर्ट्समा किन हुनु हुदैन ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रशारण भारतीय टिभी नेटवर्क स्टार स्पोर्ट्समा गर्ने चर्चा चलिरहेको छ । मङ्सिर १५ गतेदेखि टियु मैदानमा शुर...

कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि  समीक्षा र मूल्याकंन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ ...

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।  विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy