Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

ट्रम्प सरकारको विदेश मन्त्रीमा मार्को रुबियो

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गरेका छन् । 

फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई संयुक्त राज्य अमेरिकाको विदेश सचिवमा मनोनीत गरिएको घोषणा गर्न पाउनु आफ्नो लागि ठुलो सम्मानको कुरा भएको ट्रम्पले बताए । ट्रम्पको घोषणासँगै रुबियोले विदेश सचिवको हैसियतमा विदेश नीति एजेन्डा पूरा गर्न हरेक दिन काम गर्ने प्रतिबद्धता जनाए । 

राष्ट्रपति प्रशासनका अन्य मन्त्रिपरिषद् सदस्यहरूको लागि जस्तै राज्य सचिवले पदभार ग्रहण गर्नुअघि सिनेटबाट अनुमोदन गर्नुपर्नेछ । रुबियोले २०१६ को चुनावमा असफल राष्ट्रपति अभियान चलाएका थिए । जसमा ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिको कार्यकाल जितेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमाल आरोहण गर्न ७० देशबाट ८७० आरोहीले लिए अनुमति

काठमाडौं । शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ ह...

काभ्रेपलान्चोकमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ...

यु–१९ महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं । आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोल...

कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनित गरेका छन् ।  कांग्रेसको विधान, २०१७ (स...

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा

काठमाडौं । युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउरलाई नेपाल भ्रमणमा आएकी छन् ।  काठमाडौंस्थित अमेरिकी दुताबासका अनुसार फिनकेनाउरको मुख...

झापा र सुनसरीबाट लागूऔषधसहित पक्राउ

काठमाडाैं । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्ष...

दक्षिणी बेरुतमा इजरायलको हवाई आक्रमण

इजरायल । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशनपछि बिहीबार उक्त क्ष...

एनपीएलको प्रसारण स्टारस्पोर्ट्समा किन हुनु हुदैन ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रशारण भारतीय टिभी नेटवर्क स्टार स्पोर्ट्समा गर्ने चर्चा चलिरहेको छ । मङ्सिर १५ गतेदेखि टियु मैदानमा शुर...

कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि  समीक्षा र मूल्याकंन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ ...

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।  विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy