Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवार

खबरडबली संवाददाता

काठमाडाैं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले १० उम्मेदवार टुंगो लगाएको छ । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ४४ स्थानमध्ये एक जिसस प्रमुखसहित १० स्थानमा उम्मेदवार सर्वसम्मत चयन भएको हो । बाँकी स्थानको उम्मेदवार टुंगिने क्रममा रहेको उनले बताए । कांग्रेसले ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडा अध्यक्षमा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका ६ मा रामगोपाल वली, मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदार, तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्वु, सुनसरीको गढी गाउँपालिका ६ मा तेतर साहलाई उम्मेदवार बनाएको छ । 

यसैगरी, ओखलढुंगा, जिसस प्रमुखमा टेकराज भट्टराई, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका–१२ मा  सन्जिव काफ्ले र बेलका नगरपालिका–९ मा नवराज बस्नेत तथा गोरखाको गोरखा नगरपालिका ५ मा भाइकाजी आलेलाई अघि सारिएको छ ।

सोमबार (२ मंसिर)मा उम्मेदवारी मनोनयनको समय रहेपनि कांग्रेसले काठमाडौं उपत्यकासहित ३५४ स्थानका उम्मेदवार टुंगो लगाउन सकेको छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिटरमा ३ रुपैयाँले बढ्यो डिजल र मट्टीतेलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य बढाएको छ । निगमको शुक्रबार  बसेको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ...

अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौंले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।  ...

आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिएको अमेरिकी विदेश मन्त्रालयको भनाइ

अमेरिका । संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ । अमेरिकी विदेश मन्त...

देशभर उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अ...

‘किलर ह्वेल’को उद्धार

भ्लाडिभोस्तोक । रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई शुक्रबार उद्धार गरिएको छ । छालामा दरार र धेरै चोट लागेको ह्वेल ...

रक्षामन्त्रीबाट निरीक्षण भ्रमण

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्लाको नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गरेका...

बाँकेमा भेडा जुधाइको रौनक

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा ...

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । एन...

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवार

काठमाडाैं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले १० उम्मेदवार टुंगो लगाएको छ ।  मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनु...

कोदोखेतीले धानेको सिरहाकाे खोरियागाउँ

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy