काठमाडौं । रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्लाको नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षणको क्रममा रक्षा मन्त्री राईले गुल्मको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारेमा जानकारी लिएका छन् ।
भ्रमणको दौरान उनले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, खुम्बु पासाङ्गल्हामु गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष एवं अन्य सुरक्षा निकायका पदाधिकारीहरूसँग अन्तर्क्रिया समेत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३० गते, २०८१ - २०:५९
न्युयोर्क । हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गर...
कार्तिक ३० गते, २०८१ - २०:४१
काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य बढाएको छ । निगमको शुक्रबार बसेको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ...
कार्तिक ३० गते, २०८१ - २०:२४
काठमाडौं । नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौंले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । ...
कार्तिक ३० गते, २०८१ - १९:४४
अमेरिका । संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ । अमेरिकी विदेश मन्त...
कार्तिक ३० गते, २०८१ - १९:२०
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अ...
कार्तिक ३० गते, २०८१ - १९:१५
भ्लाडिभोस्तोक । रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई शुक्रबार उद्धार गरिएको छ । छालामा दरार र धेरै चोट लागेको ह्वेल ...
कार्तिक ३० गते, २०८१ - १९:०७
काठमाडौं । रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्लाको नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गरेका...
कार्तिक ३० गते, २०८१ - १८:३२
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा ...
कार्तिक ३० गते, २०८१ - १८:२८
काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । एन...
कार्तिक ३० गते, २०८१ - १८:२५
काठमाडाैं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले १० उम्मेदवार टुंगो लगाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनु...
प्रतिकृया लेख्नुहोस्: