Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने घिमिरेको प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धरान सरोकार समाजले आज यहाँ उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा श्रीघिमिरेले आर्थिक कूटनीति, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, बेलायतबाट उच्चपदस्थ अधिकारीलाई नेपाल भ्रमणमा ल्याएर पारस्परिक सम्बन्धलाई नयाँ तहमा पुर्‍याउने र भूतपूर्व गोर्खा सैनिकसम्बन्धी विषयलाई निष्कर्षमा पुर्‍याउन हरतरहले प्रयास गर्ने बताए ।

पूर्वसञ्चार राज्यमन्त्री कृष्णकुमार राई, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष महेशकुमार अग्रवाल, समाजका कार्यवाहक अध्यक्ष डा महेन्द्र सुब्बा, सदस्य सन्दीप भण्डारीलगायत काठमाडौँलाई कार्यस्थल बनाएर लामो समयदेखि यहाँ रहेका धरानका बासिन्दाले नेपाल–बेलायतसम्बन्ध विस्तारमा प्रस्तावित राजदूत घिमिरेको सफल कार्यकालको कामना गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैंमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने

काठमाडौं । काठमाडाैंमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएकाे छ । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उप...

‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’

अजरबैजन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताएका छन् ।  ...

६ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६ सय एक हप्ता प्रवेश गरे पनि काठमाडौं उपत्यकाक...

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न, एक लाखभन्दा बढी दर्शनार्थीले गरे पुजापाठ

रुकुम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका...

माेरङमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

माेरङ । पूर्व पश्चिम राजमार्ग  अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट  दुई जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय पथ...

‘गौतमबुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौँ’

बुटवल । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिइएको छ । ...

पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत...

कात्तिकमा मात्र ६१ हजारभन्दा बढी तीर्थयात्री पुगे पाथीभरा मन्दिर

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा कात्तिक महिनामा मात्रै ६१ हजार १७३ जना पुगेका छन् । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्...

खेल अगावै बन्याे अष्ट्रेलिया च्याम्पियन

काठमाडौं । पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ ।  सिड्नी क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो खे...

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला आयाे: महामन्त्री थापा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् ।  जिल्ला कार्यसमिति सिन्धुपाल्च...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy