काठमाडौं । भारतको उत्तरप्रदेशमा कारले अटोरिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको बिजनौर भन्ने स्थानमा भएको दुर्घटनामा अटो रिक्सा चालकसहित सात जनाको मृत्यु भएको हो ।
भारतको समाचार एजेन्सी पीटीआईका अनुसार क्रेटा कारले कुनै एक गाडिलाई ओभरटेक गर्दै थियो, त्यहीबेला अचानक लेन बदल्दा अटोरिक्सालाई ठक्कर दिएको थियो । ६ जनाको दुर्घटनास्थलमै र अटो रिक्सा चालकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतकहरु सबै भारतको धामपुर भन्ने स्थानका हुन् । उनीहरु मुरादाबाद रेलवे स्टेसनबाट फर्किरहेका थिए । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा शोक व्यक्त गर्दै घटनास्थलै पुगेर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८१ - २०:१९
काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६ सय एक हप्ता प्रवेश गरे पनि काठमाडौं उपत्यकाक...
मंसिर १ गते, २०८१ - २०:०५
रुकुम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका...
मंसिर १ गते, २०८१ - २०:००
माेरङ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथ...
मंसिर १ गते, २०८१ - १९:५३
बुटवल । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिइएको छ । ...
मंसिर १ गते, २०८१ - १९:४८
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत...
मंसिर १ गते, २०८१ - १९:४३
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा कात्तिक महिनामा मात्रै ६१ हजार १७३ जना पुगेका छन् । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्...
मंसिर १ गते, २०८१ - १९:३५
काठमाडौं । पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ । सिड्नी क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो खे...
मंसिर १ गते, २०८१ - १९:३१
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् । जिल्ला कार्यसमिति सिन्धुपाल्च...
मंसिर १ गते, २०८१ - १९:२५
युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । उनले अर्को वर्ष ड...
मंसिर १ गते, २०८१ - १९:१९
काठमाडौं । आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा अनमोल केसी र दयाहाङ राई आमने सामने हुने भएका छन् । अनमोल र दयाहाङका फिल्म फागुन २ गते एकसाथ रिलि...
प्रतिकृया लेख्नुहोस्: