ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा कात्तिक महिनामा मात्रै ६१ हजार १७३ जना पुगेका छन् । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि कात्तिक महिनामा स्वदेश तथा भारतका गरी उक्त संख्यामा तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए ।
उनका अनुसार असोज महिनामा भएको वर्षा र बाढीपहिरोका कारण तीर्थयात्री प्रभावित भएका थिए । तर, कात्तिकमा पाँचथरको हेवाखोलाको डाइभर्सन सञ्चालनमा आएपछि र सडकयात्रा सहज भएकाले उल्लेख्य मात्रामा तीर्थयात्री पुगेका हुन् । निर्देशक हाङबाङले भारतको सिक्किम, दार्जिलिङ, मेघालय तथा आसामका साथै दिल्लीबाटसमेत तीर्थयात्रीहरू आएका थिए ।
तीर्थयात्री बढेसँगै फोहोर व्यवस्थापनका लागि शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको निर्देशक हाङबाङले बताए । समितिका अध्यक्ष रक्की थेबेले काफ्लेपाटीदेखि मन्दिरसम्मको पाँच किलोमिटर क्षेत्र सरसफाइ गरिएको बताए । समितिका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागितामा १३५ जनाले शनिबार बिहानैदेखि सरसफाइ गरेको अध्यक्ष थेबेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १८:२४
मुगु । मुगुमा चिसोले कष्टकर दिन बिताइरहेका एक दलित बस्तीका सर्वसाधारण र दुई विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं न...
पौष ३ गते, २०८१ - १८:१७
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...
पौष ३ गते, २०८१ - १८:०७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्...
पौष ३ गते, २०८१ - १७:५१
पाल्पा । गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्...
पौष ३ गते, २०८१ - १७:४६
काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरका...
पौष ३ गते, २०८१ - १७:४२
माेरङ । मोरङ पथरी–शनिश्चगर नगरपालिका– ९ स्थित गुम्बाटोलमा रहेको रामप्रसाद खरेलको घरमा अनलाइन सट्टेबाजी खेलाउने दुईजनालाई इप्रका पथरीले पक्राउ गरेको हो...
पौष ३ गते, २०८१ - १७:३९
काठमाडाैं । चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी ...
पौष ३ गते, २०८१ - १७:३६
मकाउ । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन् । सी बुधब...
पौष ३ गते, २०८१ - १७:३१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् । बालबालिकाको उपचा...
पौष ३ गते, २०८१ - १७:२६
काठमाडौं । पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को ...
प्रतिकृया लेख्नुहोस्: