काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा किर्तिपुरमा उम्मेदवारी दर्ता गरेको छ ।
कीर्तिपुर नगरपालिकाको रिक्त मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । सो क्षेत्रका सांसद राजन केसी पनि सो उम्मेदवारी दर्तामा पुगेका थिए ।
कांग्रेसका अनुसार मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाइएको छ भने वडा नम्बर १ र ४ मा क्रमश: इच्छाकुमार महर्जन र राजेन्द्र मानन्धरले मनोनयन दर्ता गराएका छन् ।
मंशिर १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ ।
अहिलेसम्म किर्तिपुरको मेयर पदका लागि उम्मेदवारी दर्ता गराएमा १५ मध्ये ८ स्वतन्त्र छन भने र राजनीतिक दलका तर्फबाट ७ जनाले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - १७:०१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले दुःखी बनाएको बताएका छन्। ‘नेपालको लोकतान्त्रिक आन्द...
मंसिर २ गते, २०८१ - १६:५३
कीर्तिपुर। कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३:४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ। कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अन...
मंसिर २ गते, २०८१ - १६:४४
काठमाडौँ। बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडा...
मंसिर २ गते, २०८१ - १६:२८
तिलोत्तमा । रुपन्देहीमा युवाहरूबीच कुटपिट हुँदा एक जनाको निधन भएको छ। आफ्नै भतिजा र साथीभाइको कुटपिटबाट मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय ...
मंसिर २ गते, २०८१ - १६:११
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन्। उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति प...
मंसिर २ गते, २०८१ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा किर्तिपुरमा उम्मेदवारी दर्ता गरेको छ । कीर्तिपुर नगरपालिकाको रिक्त मेयर र वडा...
मंसिर २ गते, २०८१ - १५:४१
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको छ। ढुंगाना फोक्सोको क्यान्सरबाट ग्रस्त थिए। ढुं...
मंसिर २ गते, २०८१ - १५:३४
बझाङ । बझाङमा २२ वर्षीया युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ। छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृ...
मंसिर २ गते, २०८१ - १५:२७
काठमाडौं । कीर्तिपुरको मेयर पदका लागि नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन् । मंसिर १६ को स्थानीय तह उपचुनावका ल...
मंसिर २ गते, २०८१ - १५:२०
काठमाडौँ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ। टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आ...
प्रतिकृया लेख्नुहोस्: