Ntc summer Offer
Khabar Dabali २ मंसिर २०८१ आईतवार | 17th November, 2024 Sun
Investment bank

मानव अधिकार रक्षाको आन्दोलनमा ढुंगानाको योगदान स्मरणीय रहने छ : प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दु:ख व्यक्त गरेका हुन्।

'२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु ।

नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुंगानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना!,' उनले लेखेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु

गाजा । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिल...

पाकिस्तानबाट समुद्रको बाटोहुँदै बङ्गलादेशतर्फ सामान ढुवानी

ढाका । पाकिस्तानबाट बङ्गलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ ।  मालबाहक पानीजहाजमार्फत् बङ्गलादेशमा सफलतापूर्वक कन्टेनरहरू उ...

भारतीय प्रहरी र नक्सलवादी समूहबिचको झडपमा पाँच विद्रोहीको मृत्यु

भारत । भारतको छत्तिसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबिच भएको झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । छत्तिसगढ राज्यको अबुझमाड ज...

चार नवनियुक्त राजदूतले लिए शपथ

काठमाडौं । विभिन्न देशका नवनियुक्त चार राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । पाकिस्तानका लागि रीता ढकाल, कतारका लागि रमेशचन्द्र पौडेल, ...

लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरेको छ । काठ...

बाजुरकाे स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा पाँच दलकाे मनोनयन दर्ता

बाजुरा । बाजुरामा मङ्सिर १६ गते हुने स्थानीय तहको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका छन् । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने स्वामिक...

‘दुर्घटना न्यूनीकरणका लागि संवेदनशील भएर लाग्नुहोस्’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित ...

नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम्

काठमाडौं । फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वड...

गोरखा नगरपालिका-५ को अध्यक्षमा दश जनाको उम्मेदवारी

गाेराख । गोरखाको गोरखा नगरपालिका–५ मा रहेको रिक्त रहेको वडा अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।  वडा अध्यक्ष पदका लागि नेकपा माओवाद...

वीरगन्जको सुक्खा बन्दरगाह भन्सारबाट साढे १६ अर्ब राजश्व असुली

वीरगञ्ज । वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy