कीर्तिपुर । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी, नेपाल समाजवादी पार्टीका दिल कुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का सुरेन्द्र मानन्धर र जनमत पार्टीका केशव श्रेष्ठले नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् ।
यता स्वतन्त्र रुपमा डा. नवराज कुमार बाँनिया, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेम बहादुर महर्जन, दिनेश कुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, आनन्द महर्जन, नरेश राज पाण्डे र कवि कुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - २१:०६
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनका छोरा अमेरिकाबा...
मंसिर २ गते, २०८१ - २०:५५
किएभ । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ । रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेक...
मंसिर २ गते, २०८१ - २०:५१
काठमाडौं । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आज विहान १० बजेद...
मंसिर २ गते, २०८१ - २०:२३
कीर्तिपुर । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली ...
मंसिर २ गते, २०८१ - २०:१७
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउ...
मंसिर २ गते, २०८१ - २०:०३
काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमाप...
मंसिर २ गते, २०८१ - १९:५२
ओखलढुंगा । स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भए...
मंसिर २ गते, २०८१ - १९:३३
काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । कांग्रे...
मंसिर २ गते, २०८१ - १९:२८
काठमाडौं । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । लामो समयदेखि सञ्चालित उक्त स्टोरले ...
मंसिर २ गते, २०८१ - १९:२४
इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवक...
प्रतिकृया लेख्नुहोस्: