झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सामधान गर्न तथा चिया ऐन बनाउन आफुले पहल गर्ने बताएका छन् ।
सोमबार झापाको बिर्तामोडमा चियासँग सम्बन्धित सरोकारवालासँग भएको छलफलमा चिया क्षेत्रमा देखिएका समस्या सामधानका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाए । नेपालमा चिया रोपण भएको एक सय ६१ वर्ष पुग्दासमेत चिया ऐन निर्माण नभएको भन्दै ब्यवसायीहरुले ध्यानकर्षण गराएपछि सभामुख घिमिरेले यो बिषयमा आफ्नो ध्यानकर्षण भएको बताए ।
चिया सम्बन्धि ऐन नबनेका कारण सरकारले छुट्याएको बजेट समेत उपयोग हुन नसकेको बताईन्छ । सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाह भएकोमा आश्चर्य प्रकट गर्दै समस्या सम्वोधनका लागि पहल गर्ने बताए । अहिलेसम्म चिया खेती प्रवद्र्धन तथा यसको बिकासका लागि ऐन नबने्को सुन्दा म आफैले अचम्म लागेको छ, उनले भने ।
ऐन कानुन नहुँदा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको चार करोड १० लाख रुपियाँ फ्रिज भएको थियो । चार अर्ब विदेशी मुद्रासहित वार्षिक करिब ११ अर्बको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित हुन नसकेको प्रादेशिक चिया समन्वय समितिका संयोजक आदित्य पराजुलीले जानकारी गराए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले सङ्घ र प्रदेश सरकारको समन्वय गरेर चिया क्षेत्रका समस्या सामधान गर्न सकिने बताए । चालु आर्थिक बर्षमा प्रदेश सरकारले विनियोजन गरेको दुई करोड ६५ लाख रुपियाँ कार्यान्वयन गर्न पनि आवश्यक पहल गरिदिन उनले आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८१ - २१:०२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्...
मंसिर ३ गते, २०८१ - २०:४७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्बजनिक गरेको छ । मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भन...
मंसिर ३ गते, २०८१ - २०:२८
बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ...
मंसिर ३ गते, २०८१ - २०:००
श्रीलङ्का । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिसद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष ...
मंसिर ३ गते, २०८१ - १९:५६
काठमाडौँ । जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन् । जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दु...
मंसिर ३ गते, २०८१ - १९:३१
बाकु । राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूक...
मंसिर ३ गते, २०८१ - १९:२५
भारत । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो व...
मंसिर ३ गते, २०८१ - १९:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा स्थानीय तहको उपनिर्वाचन,...
मंसिर ३ गते, २०८१ - १८:५८
किएभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएको छ । एक अमेरिकी अधिकारीले ...
मंसिर ३ गते, २०८१ - १८:५३
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नग...
प्रतिकृया लेख्नुहोस्: