काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१९ अंकले घटेको छ । यससँगै सूचक २७११.५५ विन्दुमा अडिएको छ । ४० कम्पनीको ५ हजार २ सय ५९ कित्ता सेयर कारोबार हुदा ४६ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८३ वटा कारोबार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - १४:१७
काठमाडौं। एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्ध...
मंसिर ६ गते, २०८१ - १४:०५
म्याग्दी । चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भ...
मंसिर ६ गते, २०८१ - १३:५४
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित...
मंसिर ६ गते, २०८१ - १३:४७
काठमाडौँ । अस्ट्रेलियाको संसदको तल्लो सदनमा एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने...
मंसिर ६ गते, २०८१ - १३:४३
उर्लाबारी। ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत उपभोग गरिरहेका मोरङको मिक्लाजुङका उपभोक्ताले आफूले जम्मा गरेको पैसा फिर्ता नपाएको ...
मंसिर ६ गते, २०८१ - १२:४८
काठमाडौँ। प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हि...
मंसिर ६ गते, २०८१ - १२:४२
काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वज...
मंसिर ६ गते, २०८१ - १२:१६
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक ह...
मंसिर ६ गते, २०८१ - ११:५८
काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीको नाममासेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा...
मंसिर ६ गते, २०८१ - ११:५२
कैलाली । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढे...
प्रतिकृया लेख्नुहोस्: