Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

नेकपा बहुमतको नवौं महाधिवेशन काठमाडौंमा हुने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । राजधानी काठमाडौंको संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको हो । 

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने बताए । उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत बास्तोलाले पत्रकार सम्मेलनमा बताए । 

बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधिन संयुक्त सरकार विकल्प भएको बताए । उनले अहिले देश पराधिन अवस्थामा पुगेको समेत बताए । उनले भने, ‘देश अहिले पराधिन अवस्थामा गुज्रिरहेको छ । अहिलेको व्यवस्था असफल भइसकेको छ । संविधानले पनि जनताको अधिकारको रक्षा गर्न नसक्ने ठाउँमा पुगेकोले यसलाई भंग गरेर देशलाई स्वाधिन बनाउन सबै राजनीतिक दलको सहभागितामा स्वाधिन संयुक्त सरकार गठन गरिनुपर्छ । संयुक्त सरकार जनताको अधिकारको रक्षा गर्दै समाजवादी बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैंमा भाेली एकैसाथ तीन ठाउँमा प्रदर्शन हुने

काठमाडौं । काठमाडाैंमा भाेली (शुक्रबार) एकैसाथ तीन ठाउँमा प्रदर्शन हुने भएकाे छ । सत्तारुढ दल नेकपा एमाले, सहकारी पीडित र दुर्गा प्रसाँइका समर्थकहरुले...

विकास र समृद्धिको लागि कांग्रेसलाई जिताएर शक्तिशाली बनाउनु पर्छ: महामन्त्री शर्मा

राैतहट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्था...

मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ  उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण ग...

स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला

काठमाडौं । स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका-२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहर...

काठमाडाैं उपत्यकामा एकैदिन तीन जना मृत फेला

काठमाडौं । उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्...

नेकपा बहुमतको नवौं महाधिवेशन काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । राजधानी काठमाडौंको संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलन...

पाल्पाकाे तिनाउ खोलामा एक युवाको शव फेला

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३, अगेनी सिमलघाटस्थित तिनाउ खोलामा एक युवाको शव भेटिएको छ । सिमनघाट निवासी २८ वर्षीय निलप्रसाद घर्ती मृत अवस्थामा...

मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ ।  पश्चिमबाट पूर्वतर्फ जाँद...

मंसिर ८ र ९ गते वुमन अफ द वर्ल्ड महोत्सव हुदै, सहभागी हुन उपप्रमुख डंगोलको आव्हान

काठमाडौँ । काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड–वाउ), को सातौँ संस्करण आयोजना हुँद...

लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy