काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितपुर महानगरपालिकालाई १ लाख रुपियाँ जरिवाना तिराएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अस्पतालजन्य हानिकारक फोहोर फ्याकेपछि ललितपुर महानगरपालिकालाई कारबाही स्वरुप १ लाख रुपियाँ जरिवाना गरेको हो ।
कामपा वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख सरिता राईले हस्ताक्षर गरी ललितपुर महानगरपालिकालाई पत्र पठाएको हो ।
ललितपुर महानगरपालिकाले पत्र बुझेपछि फोहोरमैला व्यवस्थापन गर्ने आधिकारिक निकायका बारेमा प्रश्न गरेको थियो । सो विषयमा ललितपुर महानगरपालिकाले शहरी विकास मन्त्रालयसंग समेत फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौँ महानगरपालिका हो कि शहरी विकास मन्त्रालय भन्दै प्रश्न उठाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - १५:३८
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक...
मंसिर ११ गते, २०८१ - १५:३३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले नेपाल सरकारले आजसम्म गरेका सन्धि, सम्झौताको अवस्थाबारे ज...
मंसिर ११ गते, २०८१ - १५:११
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि का...
मंसिर ११ गते, २०८१ - १४:५८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर...
मंसिर ११ गते, २०८१ - १४:५५
सर्लाही । सर्लाहीमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा बलरा नगरपालिका वडा नं ९ अचलगढ बस्ने ४० वर्षीय रुस...
मंसिर ११ गते, २०८१ - १४:२७
ललितपुरको प्रश्नः फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौँ महानगरपालिका हो कि शहरी विकास मन्त्रालय ?
मंसिर ११ गते, २०८१ - १४:१९
काठमाडौं । साइबर क्राइम कसुरमा प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । प्रसाईँका छोरा निरा...
मंसिर ११ गते, २०८१ - १४:१८
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताएका छन्...
मंसिर ११ गते, २०८१ - १३:५९
काठमाडौं । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका पूर्वपदाधिकारीहरूद्वारा दायर गरिएको मुद्दामा विपक्षीहरूलाई झिकाउन आदेश दिएको छ। न्यायाधीशहरू मनोजकु...
मंसिर ११ गते, २०८१ - १३:५३
बाग्लुङ । विद्यार्थी संख्या न्यून भएपछि बागलुङको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय ...
प्रतिकृया लेख्नुहोस्: