Ntc summer Offer
Khabar Dabali १५ पुष २०८१ सोमबार | 30th December, 2024 Mon
Investment bank

विद्युत् खरिदको रकमबाट बक्यौता उठाउन प्राधिकरणकाे पत्र

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पियोर इनर्जी लिमिटेडलाई विद्युत् खरिद बिक्री (पीपीए)को रकमबाट डेडिकेटड तथा ट्रंक लाइनको महसुल असुल गर्ने पत्र पठाएका छन् ।

प्राधिकरणको पत्रअनुसार पियोर इनर्जीमा पवन गोल्यानको लगानी छ । गोल्यानकै लगानीको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापत प्राधिकरणलाई ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ तिर्न बाँकी छ । 

यही कारण प्राधिकरणले पत्र लेखेर पियोर इनर्जीको विद्युत् खरिदको रकम क्रमशः कटाउँदै जाने जानकारी गराएको हो । प्राधिकरणको पत्रमा ‘नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२ (क) बमोजिम असुलउपर गर्न सक्ने व्यवस्था भएकाले निज गोल्यान समेतको लगानी भएको त्यस कम्पनीबाट बक्यौता असुल गर्नको लागि विद्युत् खरिद बिक्री सम्झौता अनुसार खरिद बापतको मासिक बिल भुक्तानी गर्नुपर्ने रकमबाट क्रमशः कट्टा गरी बक्यौता असुलउपर गरिने’ उल्लेख छ । 

विद्युत् नियमन आयोग र प्राधिकरण सञ्चालक समितिले उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले वैकल्पिक उपाय अपनाउन थालेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अछाममा ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकको मृत्यु, तीनजना विरामी

अछाम । अछाममा ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर बिरामी परेका छन् । कमलबजार नगरपालिका- ३ बयलाका तुलासिंह विकका १...

अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपाललाई १७ स्वर्ण पदक

भारत । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रम...

कपिलवस्तुमा सात लाखभन्दा बढी मूल्यको अवैध औषधी बरामद

कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ ...

अमेरिकामा घरबारविहीनको संख्या बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ । देशमा करिब २० वर्षअघि सङ्घीय सरकार...

सहकारीसम्बन्धी जारी नयाँ अध्यादेशमा के छ ?

काठमाडौं । सरकारले जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश लागु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण ...

म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

म्याग्दी । नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ ।  दुई वटा स्थानीय तहको अध्यक्ष द...

मकवानपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मनहरीबाट कैलाश गाउँपालिका...

स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताएका छन् ।  नेपाल लोकतान्त...

सबैकाे साझा उद्देश्य समृद्ध नेपाल नै हाे: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

ताप्लेजुङकाे कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटक बढे

ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy