उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नविनकुमार बान्तावा राई निर्वाचित भएका छन्। सहायक निर्वाचन अधिकृत दिलिप थापा मगरका अनुसार राई राईले ३१५ मतान्तरले विजयी भएका हुन्।
त्रियुगा–१२ मा २ हजार ५२७ मत खस्दा ४९ मत बदर भयो । निर्वाचित राईले ९२३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरेका थिए ।
यसैगरी नेपाली कांग्रेसका संजिव काफ्लेले ३५९, एकीकृत समाजवादीकी निर्मला चौधरीले ३१२, राष्ट्रिय स्वतन्त्र पार्टीका धुब्र पोखरेलले २०२, स्वतन्त्र उम्मेदवार बजरंगीकुमार दासले ३०, जनमतका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उनमुक्ति पार्टीकी चन्द्रकला चौधरीले ७ मत पाएका निर्वाचन कार्यालयले जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १५:१८
सप्तकोशीकाे पानी पश्चिमतिर बहँदा नहरमा पानी ल्याउन समस्या
पौष ३ गते, २०८१ - १४:०३
भौतिक प्रगति ३५.२५ प्रतिशत हुँदा वित्तीय प्रगति ३२.२ प्रतिशत
पौष ३ गते, २०८१ - १३:४७
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय स्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने भएको छ। मंगलबार सकिएको स्थायी कमिटी बैठकले जनताका आवाज उठाउने गरी आन्दोल...
पौष ३ गते, २०८१ - १३:४६
सुनसरी । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ । कम परिमाणमा इन्धन बिक्री गरे...
पौष ३ गते, २०८१ - १३:३६
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६८ लाख नगदसहित पाँच जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज...
पौष ३ गते, २०८१ - १३:३०
विराटनगर । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबा...
पौष ३ गते, २०८१ - १३:२७
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई म...
पौष ३ गते, २०८१ - १२:४९
काठमाडौं । पूर्व शिक्षमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन्। प्रत...
पौष ३ गते, २०८१ - १२:२४
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गते प्रदर्शन हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फ...
पौष ३ गते, २०८१ - १२:०२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । त्रिविको...
प्रतिकृया लेख्नुहोस्: