सियोल। दक्षिण कोरियाका विपक्षी दलहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने विधेयक पेस गरेका छन् ।
दक्षिण कोरियाली संसदमा रहेका ६ वटा विपक्षी दलहरूले राष्ट्रपति युन सुक योललाई महाभियोग लगाउन माग गर्दै विधेयक दर्ता गरेका हुन् ।
योनहाप समाचार एजेन्सीका अनुसार उक्त विधेयक स्थानिय समय अनुसार दिउँसो २:४० बजे देशको व्यवस्थापिका राष्ट्रिय सभामा पेस गरिएको छ ।
मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी लगायत ६ वटा पार्टीहरूले युनको अल्पकालीन मार्शल ल डिक्रीलाई लिएर राजनीतिक तहमा व्यापक आलोचना भएपछि संयुक्त रूपमा महाभियोग प्रस्ताव प्रस्ताव गर्ने निर्णय गरेका हुन ।
योनहापका अनुसार शुक्रबार वा शनिबार मतदान हुने गरी बिहीबार नेशनल एसेम्बलीको पूर्ण सत्रमा यो विधेयक पेश गर्ने अपेक्षा गरिएको छ।
दक्षिण कोरियाको संविधान अन्तर्गत संसदको बहुमत सदस्यले महाभियोग प्रस्ताव गर्न सक्नेछन । र, सबै सांसदहरूको दुई तिहाईले सो महाअभियोगलाइ अनुमोदन गर्नुपर्ने हुन्छ ।
त्यसपछि यो प्रस्ताव सर्वोच्च अदालतसँगै दक्षिण कोरियाको सर्वोच्च अदालत मध्येको एक संवैधानिक अदालतमा जानेछ। कम्तिमा ६ जना न्यायाधीशले संविधान अनुसार महाभियोग अघि बढाउन सहमत हुनु पर्ने कानुनी ब्यवस्था रहेको छ ।
र, संविधान बमोजिम महाभियोगको फैसला नभएसम्म राष्ट्रपतिलाई सो प्रक्रिया कायम रहुञ्जेल आफ्नो शक्ति प्रयोग गर्नबाट निलम्बन गरिने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: