हेटौँडा। हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएको छन्।
हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस आफैँ अनियन्त्रित भएर अन्दाजी ५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा घाइते हुनुभएका २२ जनामध्ये १७ जना डिस्चार्ज भएको छन्। पाँच जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार अन्य घाइतेको अवस्था पनि सामान्य छ।
घाइतेको शरीरको विभिन्न भागमा चोट लागेको छ। स्थानीय र प्रहरीको सक्रियतामा घाइतेको उद्धार गरी उपचारका लागि सहकारी अस्पताल हेटौँडामा ल्याइएको थियो। बसमा ३७ जना यात्रु सवार थिए। बस चालक हेटौँडा–१२ पदमपोखरी बस्ने ४५ वर्षीय टीकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८१ - १६:५९
हेटौँडा। हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएको छन्। हेटौँडाबाट छति...
मंसिर १९ गते, २०८१ - १६:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । बु...
मंसिर १९ गते, २०८१ - १६:३७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा बिराटनगरले लुम्बिन...
मंसिर १९ गते, २०८१ - १६:२४
बाँके । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित केही दिनदेखि नेपालगन्जमा रहेको छन् । सोमबार राति नेपालगन्ज पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्रसहित ...
मंसिर १९ गते, २०८१ - १६:०४
सुनसरी । धरान उपमहानगरपालिका १३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलब...
मंसिर १९ गते, २०८१ - १५:५४
सियोल। कसरी श्रीमतीको ह्यान्डब्याग काण्डले राष्ट्रपति युन समस्यामा परिरहेका छन भन्ने बारेमा यतिखेर दक्षिण कोरियामा बहसको बिषय बनेको छ । मार्शल ल लग...
मंसिर १९ गते, २०८१ - १५:३६
बेइजिङ । चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएको छन्। नेपाल उद्योग वाणि...
मंसिर १९ गते, २०८१ - १५:२८
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक ...
मंसिर १९ गते, २०८१ - १४:५०
काठमाडौँ। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि बिराटनगर किङ्ग्सलाई एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...
मंसिर १९ गते, २०८१ - १४:४३
जेनेभा । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौँ मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन...
प्रतिकृया लेख्नुहोस्: