Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

कोरियाली राष्ट्रपतिलाई महाभियोग लगाउने वा नलगाउने भन्ने विषयमा मतदान हुने

खबरडबली संवाददाता

सियोल । अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने दक्षिण कोरियाली राष्ट्रपति युनबिरूद्द महाअभियोगमा मतदान हुने भएको छ ।

दक्षिण कोरियाली मिडियाका अनुसार राष्ट्रपति युनलाई महाभियोग लगाउनु पर्ने वा नगर्ने भन्ने विषयमा मतदान स्थानीय समय अनुसार शनिबार १९: ०० तय भएको छ । सो दिन महाअभियोगका बारेमा मतदान हुनेछ । 

 कोरियाली संसदका ६ बिपक्षी दलले उनी बिरूद्द बुधवार महाअभियोग प्रस्ताव दर्ता गरे पछि प्रक्रिया अघि बढाइएको हो ।

कोरियाली संसदमा विपक्षीसँग १९२ सिटको बहुमत भए पनि प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ सांसदमध्ये कम्तीमा आठ सांसदको मत आवश्यकता पर्छ । सत्तारूढ दलका कम्तिमा ८ सांसदले महाअभियोगको पक्षमा मतदान गरे पनि राष्ट्रपति महाअभियोग लागेर निलम्बनमा पर्नेछन भने नत्र उनी महाअभियोगवाट बच्न सक्नेछन् ।

तर, कोरियाली समाचार एजेन्सी योनयापका अनुसार युनको सत्तारुढ पीपुल पावर पार्टीले उनको महाभियोगको विरोध गर्ने भएको छ ।उता, मार्शल ल लगाउन आफ्नो हात रहेको भन्दै त्यहाँको रक्षा मन्त्रीले राजिनामा दिए पछि कोरियाली राजनीति थप रोचक बन्दै गएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...

देशको आर्थिक समृद्धिका लागि कृषिलाई आधुनिक बनाउन सांसद अर्यालको सुझाव

गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...

विश्व बैँक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...

सुकुमवासीलाई लालपुर्जा नदिँदासम्म मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...

एमाले सचिवालय बैठक शनिबार बस्ने, ठाउँ भने अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नि...

बेसीशहरमा बजार अनुगमन, अनिवार्य मूल्यसूची राख्न निर्देशन

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा व्यवसायिक सचेतनाका लागि बजार अनुगमन गरिएको छ । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत व्यवसायीलाई सचेत गराउने तथा जनचेतना अभ...

संसद्‌बाट रास्वपा सांसद गणेश पराजुलीको अभिव्यक्ति हटाइयो

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको केही अंश संसदीय अभिलेखबाट हटाइएको छ। वैशाख २९ गते बसेको प्रतिनिधिसभा बैठक...

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता,कूटनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending