पाँचथर । ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आयोजक फिदिम रिपोर्टिङ क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै गोल्डकपको पुरस्कार राशि सार्वजनिक गरेको हो ।
यस पटकको गोल्डकपका विजेताले १० लाख चार सय ५५ र उपविजेताले चार लाख पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछ । क्लबको १०औँ संस्करणका विजेताले चार लाख ४४ हजार चार सय ४४ र उपविजेताले दुई लाख २२ हजार दुई सय २२ रुपियाँ पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिता पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा चारवटा ए डिभिजन र आयोजकसहित १० क्लबको सहभागिता रहने आयोजक फिदिम रिपोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८२ - २०:३९
पोखरा । जेनजी आन्दोलनका बावजुत आन्तरिक राजस्व कार्यालय पोखराले अपेक्षाकृत राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार पहिलो चार महिनामा डेढ अर्ब राज...
मंसिर २ गते, २०८२ - २०:३६
काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको सच...
मंसिर २ गते, २०८२ - २०:३२
काठमाडाैं । सर्वोच्च अदालतले पाँच सांसदलाई पदमुक्त गर्ने मधेश प्रदेश सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नित्यान...
मंसिर २ गते, २०८२ - २०:२७
बागलुङ । बागलुङमा ६ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट ६ हजार बढीलाई योगासनको विषयमा ज...
मंसिर २ गते, २०८२ - १९:३१
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२ को उद्घाटन खेलमा गत संस्करणको विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाज्ससँग पराजित भएको छ । ...
मंसिर २ गते, २०८२ - १९:२१
झापा । पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर...
मंसिर २ गते, २०८२ - १९:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ । आयोगमा हा...
मंसिर २ गते, २०८२ - १९:११
काठमाडौं । नागरिक समाजका अगुवाहरूले फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा गराउन प्रभावकारी शान्ति–सुरक्षा सुनिश्चित गर्न र राजनीत...
मंसिर २ गते, २०८२ - १९:०१
चिन । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटले खेलाडीलाई मेडल प्रदान गर्दै दर्शकको ध्यान तानेका ...
मंसिर २ गते, २०८२ - १८:१४
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग अनौपचारिक भेटघाट गरेका छन् । कांग्रेसका प्रमुख सचेतक ...




प्रतिकृया लेख्नुहोस्: