काठमाडौं । सामाजिक सञ्जालमार्फत पत्रकार धम्क्याएका धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध प्रहरीमा उजुरी परेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले साम्पाङले दिएको धम्कीको विरोध गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।
उनीहरूले उजुरीमार्फत आफ्नो शान्ति सुरक्षाको माग गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा राई र दाहाललाई लक्षित गर्दै धम्कीपूर्ण टिप्पणी गरेका थिए ।
दाहालले हिमालखबरमा ‘हर्क साम्पाङको मौन मौजी शासनस् बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए, जसलाई लिएर साम्पाङ गालीगलौजमा उत्रिएका छन् । यसपछि पत्रकारहरूले साम्पाङमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रहरीले पत्रकारहरूको उजुरी दर्ता गरिसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८१ - १२:४८
डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी ग...
मंसिर २७ गते, २०८१ - १२:४७
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर...
मंसिर २७ गते, २०८१ - १२:३२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । स्वास्थ्यमा सर्व...
मंसिर २७ गते, २०८१ - ११:५५
काठमाडौं । काठमाडाैंमा चोरी गरेकाे आरोपमा चितवनबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२ बेलडाँडी घर भएका ५६ वर्षीय अरू...
मंसिर २७ गते, २०८१ - ११:५५
काठमाडौं । एनएमबि बैंकको सेवा अवरूद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि शुक्रबार रातिबाट शनिबार बिहानसम्...
मंसिर २७ गते, २०८१ - ११:५४
जलेश्वर । महोत्तरीको मनरा शिसवा नगरपालिका ६ मा चिसो मौसममा खुला आकाश मुनि बिक्री गर्न किसानले ल्याएको धान । रासस...
मंसिर २७ गते, २०८१ - ११:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रि...
मंसिर २७ गते, २०८१ - ११:४८
'कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ'
मंसिर २७ गते, २०८१ - ११:३५
सुुनसरी । सुनसीको धरान उपमहानगरमा सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न नगरप्र्रमुख हर्क साम्पाङलाई सचेत गराएका छन् । सात राजनीतिक दलल...
मंसिर २७ गते, २०८१ - ११:२२
काठमाडौं । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुन...
प्रतिकृया लेख्नुहोस्: