मुम्बई । अल्लु अर्जुन–रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा– २ः द रुल’ ले विश्वभर ८८० करोडभन्दा बढी कमाइ गरेको छ ।
सुकुमार द्वारा निर्देशित एक्सन ड्रामा फिल्म २०२१ को ब्लकबस्टर ‘पुष्पाः द राइज’ को सिक्वेल हो । सबै चलचित्रहरू जस्तै पुष्पाः २ ले पनि रिलिजको पहिलो सोमबारको कमाईमा कमी आएको छ । सैकनिल्कका अनुसार अल्लु अर्जुनको फिल्मले रिलिजको पाँचौं दिन नेट कलेक्सनमा ५४.५६ प्रतिशतले गिरावट आएको छ । तर पनि फिल्मले राम्रो कमाई गरेको छ ।
फिल्म निर्माताले सार्वजनिक गरेको आधिकारिक आंकडा हेर्दा फिल्मले पाँचौं दिन ४८ करोड रुपैयाँ कमाएको छ । अब पाँच दिनमा फिल्मको नेट कलेक्सन ३३९ करोड पुगेको छ ।
सैकनिल्कको प्रारम्भिक प्रवृत्ति अनुसार पहिलो आइतबार १४१.५ करोड रुपैयाँ कमाएको फिल्मले पाँचौं दिनमा ५४.५६ प्रतिशतले ठूलो गिरावट आएको छ । सोमबार फिल्मले सबै भाषामा ६४.१ करोड कमाउन सफल भएको छ ।
एक्शन ड्रामाको भारतमा पाँचौ दिनसम्म कुल कलेक्सन करिब ५९३.१ करोड रुपैयाँ रहेको बताइएको छ । जसमध्ये पुष्पा २ ले तेलुगुमा २११.७ करोड र हिन्दीमा ३३१.७ करोड कमाएको छ ।
सैकनिल्कको को तथ्यांक अनुसार फिल्मले चौथो दिनमै विश्वभर ८०० करोडको आँकडा पार गरेको छ । पाँचौं दिन फिल्मले विश्वभर ८८० करोडको आँकडा पार गरेको छ । छैटाे दिनमा ९ सय कराेड नघाउने कन्फर्म भएकाे उसकाे दावी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १७:३६
मकाउ । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन् । सी बुधब...
पौष ३ गते, २०८१ - १७:३१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् । बालबालिकाको उपचा...
पौष ३ गते, २०८१ - १७:२६
काठमाडौं । पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को ...
पौष ३ गते, २०८१ - १७:२२
सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगङ्गा नगरपालिका १२ स्थित निर्माण हुन लागेको...
पौष ३ गते, २०८१ - १७:१७
बेरूत । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् ।...
पौष ३ गते, २०८१ - १७:१४
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको...
पौष २ गते, २०८१ - २०:४५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी...
पौष २ गते, २०८१ - १९:४०
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भए...
पौष २ गते, २०८१ - १९:३५
काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ । वाम एकता ...
पौष २ गते, २०८१ - १९:१८
बाँके । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साता...
प्रतिकृया लेख्नुहोस्: