Khabar Dabali २७ मंसिर २०८१ बिहीबार | 12th December, 2024 Thu
Investment bank

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्ने दुई पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सस्तोदरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय विक्रम श्रेष्ठ र सोही ठाउँका ५५ वर्षीय दिलबहादुर श्रेष्ठ छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

उनीहरूले १३ मंसिरमा भक्तपुरको चाँगुनारायण नगरपालिका-४ डि-गाउँस्थित एकान्त ठाउँमा डलर साट्ने भन्दै ठगी गरेको आरोप छ । उनीहरुले सस्तोदरमा अमेरिकी डलर साटिदिने भन्दै मिना तामाङ नाम गरेकी महिलाबाट ६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाने इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा सशस्त्र प्रहरी बलका पूर्वइन्सपेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा द...

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्ने दुई पक्राउ

काठमाडौं । सस्तोदरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे ...

भण्डारीकाे नेतृत्वमा पत्रकार महासंघ मुगुमा १९ सदस्यीय कार्यसमिति निर्विरोध

काठमाडाैं । नेपाल पत्रकार महासंघ मुगु शाखामा अचुतराज भण्डारीको नेतृत्वमा १९ सदस्यीय शाखा समिति निर्विरोध निर्वाचित भएको छ ।  निर्वाचन समितिले तोकेक...

‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्र...

जनसङ्ख्या नीति परिमार्जन गर्न आवश्यक: मन्त्री पाैडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसङ्ख्या नीतिलाई संशोधन गर्न योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव सङ्कलन गरेको छ ...

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएकाे छ । प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कस...

एकीकृत समाजवादीमा सदस्य थप्ने प्रस्तावमा विवाद, राजेन्द्रले लेखे ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेताहरूको कार्यविभाजन गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा सदस्य थप्ने प्रस्तावमा विवाद भएको छ । बुध...

विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो: प्रधानमन्त्री ओली

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् ।  आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठ...

नेपाल र एडिबीबिच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु...

बागलुङमा २१ वर्षपछि सडक स्तरोन्नति हुँदै

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका- ८ लेखानी गाउ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy