Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

एमाले–कांग्रेसले सोचिरहेको दुई दलीय व्यवस्थालाई उपनिर्वाचनको नतिजाले खण्डित गर्‍योः माओवादी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो ।

उपनिर्वाचनको नतिजाले  एमाले–कांग्रेसले सोचिरहेका दुई दलीय व्यवस्थालाई खण्डित गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । उपनिर्वाचनबाट सिट बढ्नुलाई अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेका कामहरूको अनुमोदन भएको पनि बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ ।

उपचुनावको नतिजाले सरकारलाई अन्य कुरामा पनि दबाब दिँदै चुनौती खडा गरेको प्रवक्ता सापकोटाले बताए । सरकारले भ्रष्टाचार विरोधीहरूलाई संरक्षण गर्ने, विचौलिया र दलालको पक्षमा नीति निर्माण गर्ने काम गरेकोले त्यसलाई रोक्न मद्दत गरेको उनले बताए ।

उपनिर्वाचनको नतिजालाई पार्टीका नेता–कार्यकर्ता अब जनतासँगै फर्कनुपर्छ भन्ने सन्देशका रुपमा लिनुपर्ने पनि माओवादीको निचोड छ । ‘समीक्षाको सारमा अहिलेको मतले उत्साहपूर्ण नतिजा आएको छ, सबै नेता कार्यकर्ता र जनतासँगै फर्कनुपर्छ भनेका छन्’, प्रवक्ता सापकाटाले भने ।

बैठकले सरकारले गरेको निर्णयप्रति असन्तुष्टि पनि जनाएको बताउँदै उनले भने– ‘सरकार अधोगतीतिर धकेल्दै छ । सरकारले राम्रो काम गर्नबाट अवरोध सिर्जना गरेको छ ।’ सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले आफूलाई नाफामा लगेको छ । त्यहाँ बिजुलीको महसुल नतिरेकालाई लाइन काट्न हुँदैन भनेर प्रधानमन्त्रीदेखि नै निर्देशन भएको छ । यो सर्वथा गलत छ । यसप्रति हाम्रो घोर आपत्ति छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको लाभांश १० वर्षयताकै कम

काठमाडौं । नेपाल टेलिकमले विगत १० वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिशेयर ३० रुपैयाँ नगद ला...

सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ

कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...

सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ

कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...

किन पुगे रास्वपाका नेता र सांसदहरू पोखरा ?

पोखरा । रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका छन् । रविविरुद्ध मुद्दा दर्ता गर्न लागिएकै बेला रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका हुन् ।  क...

रविलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्द...

दरबारमार्गमा ‘स्याल’ले सञ्चालन गरेको रेस्टुरेन्टमा गृहमन्त्रीका आफन्त कुटिए, ८ जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएक...

जब मन्त्री पाठकले बाल्यकालको साथीलाई आश्रममा भेटे...

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक बिहीबार पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको मानव सेवा आश्रममा पुगे । आश्रममा रहेकाहरूको स...

ह्वातत्तै बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं। आईतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छ...

सम्राटको एकल अभिनय र करणको स्वरमा अस्तिभन्दा हिजो

काठमाडौं । बाल कलाकार सम्राट दाहाल यतिबेला किशोर अबस्थामा पुगेका छन् । उनको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो....को भिडियो दर्शकमाझ आएको छ । यो...

राज्यले महिला स्वास्थ्य स्वयंसेविकाको दुःख नबुझेको गुनासो

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको क...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy