हैदाराबाद।‘पुष्पा २’ रिलिजको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको घटनाले थप बहस निम्ताएको छ ।
सो घटनामा परी एक बालक गम्भीर घाइते भए पछि स्थीति नसोचेको हुन पुगेको थियो । सोही कारण स्थानीय प्रहरीले सुपरस्टार अल्लु अर्जुनलाई डिसेम्बर १३ मा उनको घरबाट पक्राउ गरेको थियो ।
मुख्यमन्त्री रेवन्त रेड्डीले प्रहरी कारबाहीको बचाउ गर्दै अल्लु अर्जुनलाई लापरवाही गरेको आरोप लगाएका थिए। भागदौडमा एक महिलाको मृत्यु भएपछि हैदरावादका जनता आक्रोशित छन् र अल्लु अर्जुनप्रतिको आक्रोश बढ्दै गएको छ ।
अल्लु अर्जुनको हैदराबादस्थित घरमा उस्मानिया विश्वविद्यालयका केही व्यक्तिहरूले आक्रमण गरेका थिए। प्रदर्शनकारीले अभिनेताको घरमा ढुङ्गा हाने र सन्ध्या थिएटरमा महिलाको मृतकका लागि न्यायको माग गरेका थिए । यससँगै प्रदर्शनकारीले ‘पुष्पाभाउ’ विरुद्ध नारा लगाएका छन् ।
उता, छोरामाथि भईरहेको निरन्तर आक्रमणपछि अभिनेताका पिता अल्लु अरविन्दले मौनता तोडेका छन् ।
‘पुष्पाका बुवाले कानुनमा विश्वास गर्न आग्रह गरेका छन । छोराको घरमा हमला पछि अल्लु अरविन्दले पत्रकारसँग कुरा गर्दै भने, ‘हाम्रो घरमा के भयो सबैले देखे, तर धैर्यता राखेर परिस्थितिअनुसार काम गर्ने बेला हो यो।’ आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उनले बताए ।
उनले अगाडी भने, ‘यहाँ मिडिया भएकोले मात्रै प्रतिक्रिया दिएको होइन, अहिले धैर्यताको बेला आएकोले पनि प्रतिक्रिया दिएको छु । कानुनले आफ्नो बाटो लिन्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: