उदयपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् । सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उपराष्ट्रपति यादवले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिष्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको समेत उल्लेख गरे ।
उनले समाजका सबैमा समानताको भावना जागृत गर्न एवं देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए । शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको बताउँदै उपराष्ट्रपति यादवले शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १७:४१
नवलपुर । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन् । ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सा...
पौष १८ गते, २०८१ - १७:३८
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सर्पको उद्धार र संरक्षणका लागि आवश्यक सामग्री हस्तातरण गरेको छ । हेटौँडामा रहेर सञ्चारक्षेत्रमा समेत क्रियाशील राजे...
पौष १८ गते, २०८१ - १७:३४
पेरिस । इरानकी सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा लामो कैदले शरीर कमजोर भए पनि उनको दिमाग अझ...
पौष १८ गते, २०८१ - १७:२७
काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका– ७ महादेव खोलामा भएको दुर्घटनामा बालकको मृत्यु भएको छ । बा.३ख ३३४४ नम्बरको मिनीटिपरको ठक्करबाट पैदलयात्री स...
पौष १८ गते, २०८१ - १७:२४
मस्को । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ । बेलायती पत्रिका ‘द सन’मा प्रका...
पौष १८ गते, २०८१ - १७:२०
काठमाडौं । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतका बिरूद्दमा अदालतमा बसह चलिरहदाँ काठमाडौंमा पनि मुद्...
पौष १८ गते, २०८१ - १७:१७
उदयपुर । उदयपुरको पश्चिम क्षेत्रमा पर्ने कटारी नगरपालिकाको कटारी बजारबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीको विशेष टो...
पौष १७ गते, २०८१ - २०:५८
धनुषा । मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । बुधबार बसको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी पुस २३ गतेका ल...
पौष १७ गते, २०८१ - २०:३७
झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिल...
पौष १७ गते, २०८१ - २०:२०
गाजा । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ ...
प्रतिकृया लेख्नुहोस्: