काठमाडौं । पाँच महिनाको अवधिमा प्रहरीले करिब ६ हजार रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षदेखि मंसिर मसान्तसम्मको अवधिमा ५ हजार ८१५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको हो । साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा गाँजा फडानी भएको छ ।
बागमती प्रदेशमा २ हजार ९३७ रोपनी, गण्डकी प्रदेशमा ३४५ रोपनी, काठमाडौं उपत्यकामा १२० रोपनी, सुदूरपश्चिम प्रदेशमा १७२ रोपनी, कर्णाली प्रदेशमा ५ रोपनी, लुम्बिीनी प्रदेशमा १६९ रोपनी, मधेश प्रदेशमा २५३ रोपनी, कोसी प्रदेशमा १ हजार ८१४ रोपनी गाँजा फडानी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपालमा औषधिजन्य प्रयोगका लागि बाहेक गाँजाको खेती गर्न तथा बेचबिखन गर्न पाइँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १७:२७
काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका– ७ महादेव खोलामा भएको दुर्घटनामा बालकको मृत्यु भएको छ । बा.३ख ३३४४ नम्बरको मिनीटिपरको ठक्करबाट पैदलयात्री स...
पौष १८ गते, २०८१ - १७:२४
मस्को । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ । बेलायती पत्रिका ‘द सन’मा प्रका...
पौष १८ गते, २०८१ - १७:२०
काठमाडौं । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतका बिरूद्दमा अदालतमा बसह चलिरहदाँ काठमाडौंमा पनि मुद्...
पौष १८ गते, २०८१ - १७:१७
उदयपुर । उदयपुरको पश्चिम क्षेत्रमा पर्ने कटारी नगरपालिकाको कटारी बजारबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीको विशेष टो...
पौष १७ गते, २०८१ - २०:५८
धनुषा । मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । बुधबार बसको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी पुस २३ गतेका ल...
पौष १७ गते, २०८१ - २०:३७
झापा । जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिल...
पौष १७ गते, २०८१ - २०:२०
गाजा । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ ...
पौष १७ गते, २०८१ - २०:१६
इलाम । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती ग...
पौष १७ गते, २०८१ - १९:५४
काठमाडौं । नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालले बीआरआई सम्झाैता गर्दा भारतले चित्त दुखाउनु गलत भएकाे बताएका छन् । दे...
पौष १७ गते, २०८१ - १९:४२
तनहुँ । सरकार भौतिक पूर्वाधार र पर्यटन प्रवर्द्धन विकासमा प्रतिवद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । बन्दीपुरम...
प्रतिकृया लेख्नुहोस्: