Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बंगलादेशका हिन्दु नेतालाइ छाडन अदालतले दिएन अनुमति

खबरडबली संवाददाता

ढाका। हिन्दू सन्त चिन्मय कृष्ण दास एक महिनाभन्दा बढी समयदेखि बंगलादेशको जेलमा छन् । 

चटगाउँ महानगरीय सत्र न्यायाधीशको अदालतमा उनको जमानतको सुनुवाइ भएको थियो तर अदालतले उनको जमानत खारेज गरेको थियो ।

यस विषयमा अदालतमा ३० मिनेटसम्म सुनुवाइ भएको थियो । जसमा अदालतले दुवै पक्षको सुनुवाइ गरेको थियो ।

यसको अर्थ चिन्मय दासले थप समय जेलमा बिताउनु पर्ने स्पष्ट छ । यसअघि डिसेम्बर ११ मा बंगलादेशको अदालतले प्रक्रियागत त्रुटिका कारण दासको प्रारम्भिक जमानतको निवेदन खारेज गरेको थियो।

चिन्मय दासका वकिलको स्वास्थ्य खराब भएका कारण उनको जमानतको निवेदनको सुनुवाईमा ११ जना वकिलले भाग लिएका थिए भने चिन्मय दासलाई धेरै गम्भीर रोग लागेको जनाउँदै उनलाई गलत तरिकाले जेलमा राखिएको उनको तर्क रहेको छ ।

कोलकाता इस्कॉनका उपाध्यक्ष राधा रमणले यो निकै दुखद खबर भएको बताएकी छन् । हामीलाई थाहा छ सारा संसारले यो हेरिरहेको थियो। नयाँ वर्षमा चिन्मय प्रभुले स्वतन्त्रता पाउनेमा सबैको आशा थियो । तर ४२ दिन बितिसक्दा पनि आजको सुनुवाइमा उनको जमानत खारेज भएको छ । उनले बंगलादेश सरकारले आफूलाई न्याय दिलाउन सुनिश्चित गर्नुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को ब...

फागुन २१ पछिको सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेछ: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै म...

मतदान हुनु ७२ घण्टा अगावै सिमाना बन्द गर्ने निर्णय

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नेपाल–भारत र नेपाल–चीन सीमाना मतदान हुनुभन्दा ७२ घण्टा अगावै सिल गर्ने निर्णय गरिएको छ। मंग...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको हो। आजको बैठक...

दार्चुलाका सात मतदान केन्द्रका मतपेटिका हेलिमार्फत ढुवानी गरिने

दार्चुला। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए पश्चात दार्चुलाका सात वटा मतदान केन्द्रका मतपेटिकाहरू हेलिकप्टर मार्फत...

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम...

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

मुम्बई। पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरि...

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

रोल्पा । दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिका–६ बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ। मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५को खुम्बास भन्...

तपाईँहरूले निर्वाचित गर्नुभएको बालेन संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नुहुनेछ: रवी लामिछाने

काठमाडौं । रवि लामिछानेले आसन्न निर्वाचनमा झापा–५ बाट ऐतिहासिक परिणाम आउने दाबी गरेका छन्। उनले आफ्ना पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई विजयी गराएर ...

दुई दिन देखि हराइरहेका १८ वर्षीय युवा मृत अवस्थामा फेला

सप्तरी। सप्तरीको राजविराज नगरपालिकामा मङ्गलबार एक युवाको पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ घर भएका १८ वर्षीय अङ्गदकुमार मेहतरको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE