काठमाडौं। नेकपा माओवादीको आज बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिबेदन माथी छलफल हुन लागेको छ ।
भोली देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेवाट सुरू हुनेछ ।
स्थानिय तहको उपनिवार्चन परिणामवाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लडने घोषणा गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १५:३२
ढाका। शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार...
पौष २२ गते, २०८१ - १४:४२
काठमाडौँ। हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, सा...
पौष २२ गते, २०८१ - १४:२१
वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । अमेरिकाको नवनिर्वाच...

पौष २२ गते, २०८१ - १३:५४
पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रबि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन । सोमबारदेखि पुर्व उप...
पौष २२ गते, २०८१ - १३:४७
काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ । हिजो देखी सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्...
पौष २२ गते, २०८१ - १३:३६
बैंगलोर। भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिल...
पौष २२ गते, २०८१ - १३:३२
मुम्बइ। पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गर...
प्रतिकृया लेख्नुहोस्: